चितवन। आज बिहान भरतपुर अस्पतालमा मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ। परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ। परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौंमा स्वाब पठाइनेछ ।
अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीका अनुसार गएराति सिन्धुलीकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि ल्याइएको थियो। राति १२ बजे अस्पताल ल्याइएकी राईको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको हो। अधिकारीले उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिने बताए।
युवतीको मृत्युको कारणबारे स्वाब परीक्षणको नतिजा आएपछि थाहा हुने भएकाले उच्च सावधानी अपनाइएको पनि उनले जानकारी दिए।
कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हरिहरपुर गाउँपालिका–२ की राईलाई हेटौँडा अस्पतालले राति थप उपचारका लागि भरतपुर अस्पतालमा रेफर गरेको हो। रासस

ज्वरो आएर भरतपुर अस्पताल पुगेकी महिलाको मृत्यु, स्वाब परीक्षण गरिँदै: Dekhapadhi
ज्वरो आएर भरतपुर अस्पताल पुगेकी महिलाको मृत्यु, स्वाब परीक्षण गरिँदै