कैलाली। धनगढी जेसिजले लकडाउनका कारण छाक टार्न समस्यामा परेकालाई खाद्यान्न सामग्री सहयोग गरेको छ।

अध्यक्ष श्याम पाठकले नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।

अध्यक्ष पाठकका अनुसार धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडमार्फत् १५० बोरा चामल, ३४ पेटी खाने तेल, २४ बोरा दाल, चिउरा २ बोरा, भुजा २ बोरा र सोयाबिन ५२ बोरा हस्तान्तरण गरिएको हो।

धनगढी जेसिजका उपाध्यक्ष मनिष कुँवरले संयोजन गरेको यो अभियानमा धनगढी जेसिजका पूर्वसदस्य हाल अमेरिका निवासी रोहित भट्टले एक लाख १७ हजार रूपैयाँ र बाँकी जेसिजका कार्यसमिति, पूर्वअध्यक्ष लगायतको सहयोगमा करीब तीन लाख रूपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको क्लबका अध्यक्ष पाठकले बताए।

उनले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर साँझ-बिहानको छाक जोहो गर्ने समुदायका लागि केही सहज होस् भनेर खाद्यान्न सामग्री हस्तान्तरण गरिएको बताए।

धनगढी उपमहानगरपालिकाका प्रमुख वडले जेसिजले उपलब्ध गराएको खाद्यान्न सामग्री विपन्न समुदायमा वितरण गरिने बताए।

" /> कैलाली। धनगढी जेसिजले लकडाउनका कारण छाक टार्न समस्यामा परेकालाई खाद्यान्न सामग्री सहयोग गरेको छ।

अध्यक्ष श्याम पाठकले नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।

अध्यक्ष पाठकका अनुसार धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडमार्फत् १५० बोरा चामल, ३४ पेटी खाने तेल, २४ बोरा दाल, चिउरा २ बोरा, भुजा २ बोरा र सोयाबिन ५२ बोरा हस्तान्तरण गरिएको हो।

धनगढी जेसिजका उपाध्यक्ष मनिष कुँवरले संयोजन गरेको यो अभियानमा धनगढी जेसिजका पूर्वसदस्य हाल अमेरिका निवासी रोहित भट्टले एक लाख १७ हजार रूपैयाँ र बाँकी जेसिजका कार्यसमिति, पूर्वअध्यक्ष लगायतको सहयोगमा करीब तीन लाख रूपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको क्लबका अध्यक्ष पाठकले बताए।

उनले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर साँझ-बिहानको छाक जोहो गर्ने समुदायका लागि केही सहज होस् भनेर खाद्यान्न सामग्री हस्तान्तरण गरिएको बताए।

धनगढी उपमहानगरपालिकाका प्रमुख वडले जेसिजले उपलब्ध गराएको खाद्यान्न सामग्री विपन्न समुदायमा वितरण गरिने बताए।

"> धनगढी जेसिजद्वारा खाद्य सामग्री सहयोग: Dekhapadhi
धनगढी जेसिजद्वारा खाद्य सामग्री सहयोग
कैलाली। धनगढी जेसिजले लकडाउनका कारण छाक टार्न समस्यामा परेकालाई खाद्यान्न सामग्री सहयोग गरेको छ।

अध्यक्ष श्याम पाठकले नगरस्तरीय विपद् व्यवस्थापन समितिलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।

अध्यक्ष पाठकका अनुसार धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडमार्फत् १५० बोरा चामल, ३४ पेटी खाने तेल, २४ बोरा दाल, चिउरा २ बोरा, भुजा २ बोरा र सोयाबिन ५२ बोरा हस्तान्तरण गरिएको हो।

धनगढी जेसिजका उपाध्यक्ष मनिष कुँवरले संयोजन गरेको यो अभियानमा धनगढी जेसिजका पूर्वसदस्य हाल अमेरिका निवासी रोहित भट्टले एक लाख १७ हजार रूपैयाँ र बाँकी जेसिजका कार्यसमिति, पूर्वअध्यक्ष लगायतको सहयोगमा करीब तीन लाख रूपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको क्लबका अध्यक्ष पाठकले बताए।

उनले लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर साँझ-बिहानको छाक जोहो गर्ने समुदायका लागि केही सहज होस् भनेर खाद्यान्न सामग्री हस्तान्तरण गरिएको बताए।

धनगढी उपमहानगरपालिकाका प्रमुख वडले जेसिजले उपलब्ध गराएको खाद्यान्न सामग्री विपन्न समुदायमा वितरण गरिने बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्