कांग्रेस-आई नेता शशि थरुर
प्रधानमन्त्री मोदीले आज बिहान देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै कोरोना भाइरसको संक्रमणसँग लडिरहेका भारतीय नागरिकलाई सान्त्वना दिने प्रयास गरेका हुन्। “५ अप्रिलमा १३० करोड देशवासीको संकल्पलाई नयाँ उचाइमा लैजानुछ,” उनले भनेका थिए, “५ अप्रिल राति ९ बजे म तपाईंहरूको ९ मिनेट चाहन्छु। घरको बत्ती बन्द गरेर ढोका वा बाल्कोनीमा उभिएर मैनबत्ती, दियो, टर्च वा मोबाइल फ्ल्यास लाइटलाई ९ मिनेटसम्म बाल्नुहोस्।”
त्यसो गर्दा प्रकाशको महाशक्ति उजागर हुने बताउँदै मोदीले त्यसबाट आफूहरू एक्लो नभएको संकल्प पनि हुने दाबी पनि गरे।
महामारीका बेला निरन्तर प्रकाशतर्फ जानुपर्ने बताउँदै मोदीले सबैभन्दा धेरै प्रभावित गरिबको निराशालाई आशातर्फ लैजानुपर्ने धारणा व्यक्त गरे। उनले भने, “यो संकटका कारण जुन अन्धकार र अनिश्‍चतता पैदा भएको छ, त्यसलाई चिर्दै उज्यालोतर्फ लम्कनुछ। यसलाई पराजित गरेर प्रकाशको तेजलाई चारै दिशामा फैलाउनु छ। ५ अप्रिल मा हामी सबै मिलेर कोरोना संकटको अन्धकारलाई चुनौति दिनुछ।”
कांग्रेस-आई नेता थरुरले भने मोदीको त्यस अभिव्यक्तिमा हिन्दूवादी चिन्तनको गन्ध झल्किएको टिप्पणी गरेका छन्। “उनी (प्रधानमन्त्री मोदी) सबै शुभ तत्वलाई हिन्दु धर्मसँग जोडिरहेका छन्। त्यसैले कोभिड-१९ का बारेमा हामीले जति सोचेका छौं, त्यसभन्दा बढी गम्भीर हुन जरुरी छ,” थरुरले भनेका छन्, “प्रधानमन्त्रीजी रामभरोसेतर्फ नै फर्केका छन्।”
प्रधानमन्त्री मोदीले त्यस अवधिमा सामाजिक दूरी कायम राख्‍न आग्रह गर्दै भनेका थिए, “कोरोनाबाट बच्‍न सामाजिक दूरी नै रामवाण औषधी हो।” एजेन्सी
"> नरेन्द्र मोदीको ‘नौ’ अंक मोह: Dekhapadhi
नरेन्द्र मोदीको ‘नौ’ अंक मोह
नयाँदिल्ली। कांग्रेस-आईबाट लोकसभा सदस्य, लेखक तथा पूर्वविदेश राज्यमन्त्री शशि थरुरले प्रधानमन्त्री नरेन्द्र मोदीको नौ अंक मोहप्रति व्यंग्य कसेका छन्। ‘प्रधानमन्त्रीले आज बिहान नौ बजे नौ मिनेट सम्बोधन गर्दै पर्सी (आइतबार) साँझ नौ बजे नौ मिनटेसम्म दियो र मोमबत्ति बाल्न आग्रह गर्नु कुनै दुर्घटना होइन,’ थरुरले ट्विटमार्फत भनेका छन्।
कांग्रेस-आई नेता शशि थरुर
प्रधानमन्त्री मोदीले आज बिहान देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै कोरोना भाइरसको संक्रमणसँग लडिरहेका भारतीय नागरिकलाई सान्त्वना दिने प्रयास गरेका हुन्। “५ अप्रिलमा १३० करोड देशवासीको संकल्पलाई नयाँ उचाइमा लैजानुछ,” उनले भनेका थिए, “५ अप्रिल राति ९ बजे म तपाईंहरूको ९ मिनेट चाहन्छु। घरको बत्ती बन्द गरेर ढोका वा बाल्कोनीमा उभिएर मैनबत्ती, दियो, टर्च वा मोबाइल फ्ल्यास लाइटलाई ९ मिनेटसम्म बाल्नुहोस्।”
त्यसो गर्दा प्रकाशको महाशक्ति उजागर हुने बताउँदै मोदीले त्यसबाट आफूहरू एक्लो नभएको संकल्प पनि हुने दाबी पनि गरे।
कांग्रेस-आई नेता थरुरले भने मोदीको त्यस अभिव्यक्तिमा हिन्दूवादी चिन्तनको गन्ध झल्किएको टिप्पणी गरेका छन्। “उनी (प्रधानमन्त्री मोदी) सबै शुभ तत्वलाई हिन्दु धर्मसँग जोडिरहेका छन्। त्यसैले कोभिड-१९ का बारेमा हामीले जति सोचेका छौं, त्यसभन्दा बढी गम्भीर हुन जरुरी छ,” थरुरले भनेका छन्, “प्रधानमन्त्रीजी रामभरोसेतर्फ नै फर्केका छन्।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्