काठमाडौं। नायक पल शाहले कोभिड-१९ का समस्यामा परेका चलचित्र प्राविधिकहरूका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्।

चलचित्रको छायांकन तथा निर्माणको काम रोकिएपछि चलचित्र प्राविधिकहरू समस्यामा परेको खबर सार्वजनिक भएपछि शाहले पाँच लाख रूपैयाँ आर्थिक सहयोगको घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त सहयोगको घोषणा गरेका हुन्।

कोभिड-१९ का कारण चलचित्र क्षेत्र पनि मारमा परेको भन्दै विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजीवनलाई सहज बनाउन उक्त सहयोगको घोषणा गरेको पलले जनाएका छन्।

पलले प्रदान गर्ने सहयोग चलचित्र प्राविधिक संघमार्फत् वितरण गरिनेछ।

आजै चलचित्र  ‘छक्का पञ्जा’ टीमले पनि चलचित्र प्राविधिकहरूलाई सहयोगको घोषणा गरेको छ।

निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाल लगायतले प्राविधिकहरूलाई एक लाख १० हजार रूपैयाँ आर्थिक सहयोगको घोषणा गरेका हुन्।

उनीहरूले अन्य चलचित्रकर्मीलाई पनि सहयोगको अपील गरेका छन्।

घाम लाग्दा छाता ओडाउने, भोक लाग्दा खाना खुवाउनेदेखि लाइम्यान, प्राविधिक लगातयतका चलचित्रकर्मी समस्यामा परेको भन्दै छक्कापञ्जा टीमले सहयोग गरेको दीपकको भनाइ छ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले प्राविधिकहरू समस्यामा परेको भन्दै सहयोगको अपील गरेका थिए ।

" /> काठमाडौं। नायक पल शाहले कोभिड-१९ का समस्यामा परेका चलचित्र प्राविधिकहरूका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्।

चलचित्रको छायांकन तथा निर्माणको काम रोकिएपछि चलचित्र प्राविधिकहरू समस्यामा परेको खबर सार्वजनिक भएपछि शाहले पाँच लाख रूपैयाँ आर्थिक सहयोगको घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त सहयोगको घोषणा गरेका हुन्।

कोभिड-१९ का कारण चलचित्र क्षेत्र पनि मारमा परेको भन्दै विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूको जनजीवनलाई सहज बनाउन उक्त सहयोगको घोषणा गरेको पलले जनाएका छन्।

पलले प्रदान गर्ने सहयोग चलचित्र प्राविधिक संघमार्फत् वितरण गरिनेछ।

आजै चलचित्र  ‘छक्का पञ्जा’ टीमले पनि चलचित्र प्राविधिकहरूलाई सहयोगको घोषणा गरेको छ।

निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकारहरू दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाल लगायतले प्राविधिकहरूलाई एक लाख १० हजार रूपैयाँ आर्थिक सहयोगको घोषणा गरेका हुन्।

उनीहरूले अन्य चलचित्रकर्मीलाई पनि सहयोगको अपील गरेका छन्।

घाम लाग्दा छाता ओडाउने, भोक लाग्दा खाना खुवाउनेदेखि लाइम्यान, प्राविधिक लगातयतका चलचित्रकर्मी समस्यामा परेको भन्दै छक्कापञ्जा टीमले सहयोग गरेको दीपकको भनाइ छ।

चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले प्राविधिकहरू समस्यामा परेको भन्दै सहयोगको अपील गरेका थिए ।

"> चलचित्र प्राविधिकलाई पल शाहले पाँच लाख सहयोग गर्ने: Dekhapadhi
चलचित्र प्राविधिकलाई पल शाहले पाँच लाख सहयोग गर्ने

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्