काठमाडाैं। काठमाडौं महानगरपालिकाले लकडाउनमा भीडभाड हुन नदिन राहत वितरणलाई कुपनमार्फत् शुरू गरेको छ।

काठमाडाैं महानगरपालिका-४ ले दैनिक ज्यालादारीमा गुजारा चलाउने मजदुरलाई राहत सामग्री लिन नाम दर्ता भएकालाई कुपन दिई नजिकको खाद्य पसलमार्फत् सामग्री खरिद प्रक्रिया शुरू गरेको हो।

यसका लागि वडा कार्यालयले  खाद्य पसलसँग समन्वय गरिसकेको छ। ती पसलधनीलाई वडा कार्यालयले बिलका आधारमा भुक्तानी गर्ने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। उनका अनुसार अहिले वडा नं ४ ले यसको शुरूआत गरेको छ। यो राम्रो हो यसको अनुशरण अन्यले पनि गर्न आवश्यक रहेको देखिन्छ। सो वडामा मात्रै दुई हजार जनाले राहत सामग्रीका लिन निवेदन दिएका छन्।

महानगरले विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार संख्याका आधारमा राहत उपलब्ध गराउन शुरू गरेको हो। अहिले महानगरको सबै वडा कार्यालयमार्फत् राहत वितरणको कार्य भइरहेको छ। कार्यपालिकाको ४३औँं विशेष बैठकले ‘कोरोना भाइरससम्बन्धी राहत वितरण मापदण्ड-२०७६’ जारी गर्दै गरेको व्यवस्थाअनुरुप महानगरले राहत सामग्री वितरण गरेको हो।

कोरोना भाइरसको जोखिम हुन नदिन सरकारले जारी गरेको लकडाउनले अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द छन्। दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई समस्या पर्ने भएकाले  समान प्रकारको राहत र सहयोग उपलब्ध गराउन मापदण्ड बनाइएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।

" /> काठमाडाैं। काठमाडौं महानगरपालिकाले लकडाउनमा भीडभाड हुन नदिन राहत वितरणलाई कुपनमार्फत् शुरू गरेको छ।

"> कुपन वडा कार्यालयमा, राहत नजिकको पसलबाट: Dekhapadhi
कुपन वडा कार्यालयमा, राहत नजिकको पसलबाट

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्