उनीहरूलाई आज दाल, चामल, नुन, तेल, तरकारी, दालमोठ, चिउरा लगायतका खाद्य सामग्री हस्तान्तरण गरिएको मन्त्री बस्नेतका स्वकीय सचिव रोकायले बताए।
बालकुमारीका साथै नयाँ बसपार्क तथा भक्तपुरको नयाँ ठिमीमा अलपत्र जाजरकोटका मजदुरलाई समेत राहत सामग्री उपलब्ध गराइएको छ।
बालकुमारीमा रहेका २०, नयाँ बसपार्कका रहेका ८ र भक्तपुरमा रहेका ४० जना मजदुलाई खाद्य सामग्री उपलब्ध गराइएको अर्का स्वकीय सचिव मुक्ति बस्नेतले बताए।
उनका अनुसार सिन्धुपाल्चोक, नुवाकोट, संखुवासभामा अलपत्र परेकाहरूसँग निरन्तर सम्पर्क तथा राहतका लागि सम्बन्धित जिल्लाका सिडीओ र जनप्रतिनिधिसँग समन्वय भइरहेको छ।

समाचार २० चैतमा देखापढीमा प्रकाशित भएको थियो।

बालकुमारीमा अलपत्र मजदुरलाई खाद्यान्न सहयोग

काठमाडौं। काठमाडौं महानगरपालिका-३२ बालकुमारीमा अलपत्र परेका जाजरकोटका मजदुरले राहत पाएका छन्।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतका स्वकीय सचिवद्वय मुक्ति बस्नेत र मुस्कान रोकायले आफ्नो व्यक्तिगत खर्चमा उनीहरूलाई खाद्य सामग्री उपलब्ध गराएका हुन्।

उनीहरू समस्यामा परेको समाचार २० चैतमा देखापढीमा प्रकाशित भएको थियो।