काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल सामग्री खरिद प्रकरणको छानबिन अगाडि बढाउन माग गरेका छन्।

आज विज्ञप्ति प्रकाशित गर्दै देउवाले कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन आफ्नो पार्टी सरकारको साथमा रहेको र सघाइरहेको उल्लेख गरेका छन्।

“अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा अनियमितताको घटनाले देशकै प्रतिष्‍ठामा आघात पुर्‍याउने कार्य गरेको छ”, विज्ञप्तिमा उल्लेख छ, “अनियमिततामा सामेलहरूलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु।”

यस्तै, काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार साइबर अतिक्रमणमा परेकोप्रति देउवाले आपत्ति जनाएका छन्। देउवाको विज्ञप्तिमा भनिएको छ, “यसमा जो दोषी छन् तिनलाई कारबाहीको दायरामा ल्याउन म सम्बन्धित निकायलाई आग्रह गर्दछु।”

" /> काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल सामग्री खरिद प्रकरणको छानबिन अगाडि बढाउन माग गरेका छन्।

आज विज्ञप्ति प्रकाशित गर्दै देउवाले कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन आफ्नो पार्टी सरकारको साथमा रहेको र सघाइरहेको उल्लेख गरेका छन्।

“अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा अनियमितताको घटनाले देशकै प्रतिष्‍ठामा आघात पुर्‍याउने कार्य गरेको छ”, विज्ञप्तिमा उल्लेख छ, “अनियमिततामा सामेलहरूलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु।”

यस्तै, काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार साइबर अतिक्रमणमा परेकोप्रति देउवाले आपत्ति जनाएका छन्। देउवाको विज्ञप्तिमा भनिएको छ, “यसमा जो दोषी छन् तिनलाई कारबाहीको दायरामा ल्याउन म सम्बन्धित निकायलाई आग्रह गर्दछु।”

"> स्वास्थ्य सामग्री खरिद प्रकरण छानबिन गर्न देउवाले गरे प्रधानमन्त्रीसँग माग: Dekhapadhi
स्वास्थ्य सामग्री खरिद प्रकरण छानबिन गर्न देउवाले गरे प्रधानमन्त्रीसँग माग <p style="text-align:justify">काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेडिकल सामग्री खरिद प्रकरणको छानबिन अगाडि बढाउन माग गरेका छन्।</p> <p style="text-align:justify">आज विज्ञप्ति प्रकाशित गर्दै देउवाले कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन आफ्नो पार्टी सरकारको साथमा रहेको र सघाइरहेको उल्लेख गरेका छन्।</p> <p style="text-align:justify">&ldquo;अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा अनियमितताको घटनाले देशकै प्रतिष्&zwj;ठामा आघात पुर्&zwj;याउने कार्य गरेको छ&rdquo;, विज्ञप्तिमा उल्लेख छ, &ldquo;अनियमिततामा सामेलहरूलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु।&rdquo;</p> <p style="text-align:justify">यस्तै, काठमाडौं प्रेस अनलाइनमा प्रकाशित समाचार साइबर अतिक्रमणमा परेकोप्रति देउवाले आपत्ति जनाएका छन्। देउवाको विज्ञप्तिमा भनिएको छ, &ldquo;यसमा जो दोषी छन् तिनलाई कारबाहीको दायरामा ल्याउन म सम्बन्धित निकायलाई आग्रह गर्दछु।&rdquo;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्