काठमाडौं। गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले पोखरास्थित प्रयोगशालामा कोभिड-१९ परीक्षण गरिएका कुनै बिरामीमा यसको संक्रमण नदेखिएको बताएका छन्।
पोखरामा सातौं संक्रमित भेटिएको समाचार आउन थालेपछि प्रदेशका स्वास्थ्य निर्देशक डा. शर्माले यस्तो बताएका हुन्।
भारतबाट आएका एकजना व्यक्तिमा कोरोना भाइरस पोजिटिभ देखिएको भनेर आइरहेका समाचारलाई इंगित गर्दै उनले भने, “यो पूराका पूरा गलत कुरा हो, हाम्रो ल्याबमा गरिएको परीक्षणबाट कसैमा पनि कोरोना भाइरस पोजिटिभ देखिएको छैन।”
पोखरामा १८ चैतदेखि कोभिड-१९ को परीक्षण शुरू भएको हो। पहिलोपटक परीक्षण शुरू गरिएकाले त्यहाँको परीक्षणसँगै नमूना काठमाडौं पठाएर समेत क्रसचेक गर्ने गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पोखरामा कसैमा कोरोना भाइरसको संक्रमण नदेखिएको स्पष्ट पारेको छ।
नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा‍. विकास देवकोटाले थप कसैमा कोभिड-१९ नदेखिएको बताए।
“अहिले हामीले सबै प्रदेशमा परीक्षण विस्तार गरेका छौं”, उनले भने, “मेसिन भ्यालिडेसनको कुरा आउँछ।”
उनले भ्यालिडेसन गर्ने क्रममा त्यो मेसिन र रिएजेन्टहरू मिल्ने अवस्थालाई हेर्दा केही नमूना 'री' गर्नुपर्ने बताए।
“त्यो भनेको हाम्रो निर्णय र हाम्रो परीक्षणको नतिजा पुरा कन्फर्म होस् भन्नका लागि हो”, उनले भने, “यो सधैँभरी गर्नुपर्दैन, केही समयका लागि थप नमूना लिन्छौं। यो सबै भइसकेपछि कन्फर्म भइन्छ। अनि रिजल्ट हामीले प्रकाशित गर्छौं।”
नेपालमा अहिलेसम्म ६ जनामा कोभिड-१९ देखिएको छ। यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने बाँकी पाँच जनाको उपचार चलिरहेको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले पोखरास्थित प्रयोगशालामा कोभिड-१९ परीक्षण गरिएका कुनै बिरामीमा यसको संक्रमण नदेखिएको बताएका छन्।
पोखरामा सातौं संक्रमित भेटिएको समाचार आउन थालेपछि प्रदेशका स्वास्थ्य निर्देशक डा. शर्माले यस्तो बताएका हुन्।
भारतबाट आएका एकजना व्यक्तिमा कोरोना भाइरस पोजिटिभ देखिएको भनेर आइरहेका समाचारलाई इंगित गर्दै उनले भने, “यो पूराका पूरा गलत कुरा हो, हाम्रो ल्याबमा गरिएको परीक्षणबाट कसैमा पनि कोरोना भाइरस पोजिटिभ देखिएको छैन।”
पोखरामा १८ चैतदेखि कोभिड-१९ को परीक्षण शुरू भएको हो। पहिलोपटक परीक्षण शुरू गरिएकाले त्यहाँको परीक्षणसँगै नमूना काठमाडौं पठाएर समेत क्रसचेक गर्ने गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पोखरामा कसैमा कोरोना भाइरसको संक्रमण नदेखिएको स्पष्ट पारेको छ।
नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा‍. विकास देवकोटाले थप कसैमा कोभिड-१९ नदेखिएको बताए।
“अहिले हामीले सबै प्रदेशमा परीक्षण विस्तार गरेका छौं”, उनले भने, “मेसिन भ्यालिडेसनको कुरा आउँछ।”
उनले भ्यालिडेसन गर्ने क्रममा त्यो मेसिन र रिएजेन्टहरू मिल्ने अवस्थालाई हेर्दा केही नमूना 'री' गर्नुपर्ने बताए।
“त्यो भनेको हाम्रो निर्णय र हाम्रो परीक्षणको नतिजा पुरा कन्फर्म होस् भन्नका लागि हो”, उनले भने, “यो सधैँभरी गर्नुपर्दैन, केही समयका लागि थप नमूना लिन्छौं। यो सबै भइसकेपछि कन्फर्म भइन्छ। अनि रिजल्ट हामीले प्रकाशित गर्छौं।”
नेपालमा अहिलेसम्म ६ जनामा कोभिड-१९ देखिएको छ। यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने बाँकी पाँच जनाको उपचार चलिरहेको छ।
"> गण्डकीका स्वास्थ्य निर्देशक भन्छन्- ‘पोखरामा जाँच गरिएका कसैमा कोभिड-१९ पोजिटिभ छैन’: Dekhapadhi
गण्डकीका स्वास्थ्य निर्देशक भन्छन्- ‘पोखरामा जाँच गरिएका कसैमा कोभिड-१९ पोजिटिभ छैन’
काठमाडौं। गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले पोखरास्थित प्रयोगशालामा कोभिड-१९ परीक्षण गरिएका कुनै बिरामीमा यसको संक्रमण नदेखिएको बताएका छन्।
पोखरामा सातौं संक्रमित भेटिएको समाचार आउन थालेपछि प्रदेशका स्वास्थ्य निर्देशक डा. शर्माले यस्तो बताएका हुन्।
भारतबाट आएका एकजना व्यक्तिमा कोरोना भाइरस पोजिटिभ देखिएको भनेर आइरहेका समाचारलाई इंगित गर्दै उनले भने, “यो पूराका पूरा गलत कुरा हो, हाम्रो ल्याबमा गरिएको परीक्षणबाट कसैमा पनि कोरोना भाइरस पोजिटिभ देखिएको छैन।”
पोखरामा १८ चैतदेखि कोभिड-१९ को परीक्षण शुरू भएको हो। पहिलोपटक परीक्षण शुरू गरिएकाले त्यहाँको परीक्षणसँगै नमूना काठमाडौं पठाएर समेत क्रसचेक गर्ने गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि पोखरामा कसैमा कोरोना भाइरसको संक्रमण नदेखिएको स्पष्ट पारेको छ।
“अहिले हामीले सबै प्रदेशमा परीक्षण विस्तार गरेका छौं”, उनले भने, “मेसिन भ्यालिडेसनको कुरा आउँछ।”
उनले भ्यालिडेसन गर्ने क्रममा त्यो मेसिन र रिएजेन्टहरू मिल्ने अवस्थालाई हेर्दा केही नमूना 'री' गर्नुपर्ने बताए।
“त्यो भनेको हाम्रो निर्णय र हाम्रो परीक्षणको नतिजा पुरा कन्फर्म होस् भन्नका लागि हो”, उनले भने, “यो सधैँभरी गर्नुपर्दैन, केही समयका लागि थप नमूना लिन्छौं। यो सबै भइसकेपछि कन्फर्म भइन्छ। अनि रिजल्ट हामीले प्रकाशित गर्छौं।”
नेपालमा अहिलेसम्म ६ जनामा कोभिड-१९ देखिएको छ। यसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने बाँकी पाँच जनाको उपचार चलिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्