हेटौँडा। बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेगा बैंकले सहयोग गरेको छ।

बैंकका हेटौँडा शाखा प्रमुख निरन्जन देवकोटाले मुख्यमन्त्री डोरमणि पौडेललाई पाँच लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

विश्वलाई नै आक्रान्त पारेको कोरोना भाइरस नियन्त्रणमा सहयोग गर्न रकम हस्तान्तरण गरिएको प्रमुख देवकोटाले बताए।

मुख्यमन्त्री पौडेलले कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको प्रयासमा साथ दिएको भन्दै खुशी व्यक्त गरे।

विदको बेला सबै एकै ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।

" /> हेटौँडा। बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेगा बैंकले सहयोग गरेको छ।

बैंकका हेटौँडा शाखा प्रमुख निरन्जन देवकोटाले मुख्यमन्त्री डोरमणि पौडेललाई पाँच लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

विश्वलाई नै आक्रान्त पारेको कोरोना भाइरस नियन्त्रणमा सहयोग गर्न रकम हस्तान्तरण गरिएको प्रमुख देवकोटाले बताए।

मुख्यमन्त्री पौडेलले कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको प्रयासमा साथ दिएको भन्दै खुशी व्यक्त गरे।

विदको बेला सबै एकै ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।

"> बागमती प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम कोषमा मेगा बैंकको पाँच लाख: Dekhapadhi
बागमती प्रदेशको कोरोना भाइरस संक्रमण रोकथाम कोषमा मेगा बैंकको पाँच लाख
हेटौँडा। बागमती प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मेगा बैंकले सहयोग गरेको छ।

बैंकका हेटौँडा शाखा प्रमुख निरन्जन देवकोटाले मुख्यमन्त्री डोरमणि पौडेललाई पाँच लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

विश्वलाई नै आक्रान्त पारेको कोरोना भाइरस नियन्त्रणमा सहयोग गर्न रकम हस्तान्तरण गरिएको प्रमुख देवकोटाले बताए।

मुख्यमन्त्री पौडेलले कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको प्रयासमा साथ दिएको भन्दै खुशी व्यक्त गरे।

विदको बेला सबै एकै ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्