कैलाली। दुई वटा बैंकले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा नौ लाख रूपैयाँ सहयोग गरेका छन्।

गण्डकी विकास बैंकले चार लाख र मेगा बैंक नेपाल लिमिटेडको धनगढी शाखाले पाँच लाख रकम जम्मा गरेका छन्।

कोभिड-१९ जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि खडा गरिएको कोषमा रकम जम्मा गरेको दुबै बैंकका अधिकारीहरूले बताएका छन्।

उक्त रकमको चेक आज प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरिएको थियो।

" /> कैलाली। दुई वटा बैंकले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा नौ लाख रूपैयाँ सहयोग गरेका छन्।

गण्डकी विकास बैंकले चार लाख र मेगा बैंक नेपाल लिमिटेडको धनगढी शाखाले पाँच लाख रकम जम्मा गरेका छन्।

कोभिड-१९ जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि खडा गरिएको कोषमा रकम जम्मा गरेको दुबै बैंकका अधिकारीहरूले बताएका छन्।

उक्त रकमको चेक आज प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरिएको थियो।

"> सुदूरपश्चिमको कोभिड-१९ नियन्त्रण कोषमा दुई बैंकको नौ लाख सहयोग: Dekhapadhi
सुदूरपश्चिमको कोभिड-१९ नियन्त्रण कोषमा दुई बैंकको नौ लाख सहयोग
कैलाली। दुई वटा बैंकले सुदूरपश्चिम प्रदेश सरकारको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा नौ लाख रूपैयाँ सहयोग गरेका छन्।

गण्डकी विकास बैंकले चार लाख र मेगा बैंक नेपाल लिमिटेडको धनगढी शाखाले पाँच लाख रकम जम्मा गरेका छन्।

कोभिड-१९ जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि खडा गरिएको कोषमा रकम जम्मा गरेको दुबै बैंकका अधिकारीहरूले बताएका छन्।

उक्त रकमको चेक आज प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरिएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्