काठमाडौं। कोरोना भाइरसको सन्त्रासपछि गण्डकी प्रदेशमा २४७ जना क्वारेन्टाइनमा बसेका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयका अुनसार प्रदेशमा थप दुई हजार ४९२ जना होम क्वारेन्टाइनमा बसेका छन्।
६१ जनाको नमूना संकलन गरिएको अहिलेसम्म ४३ जनाको रिपोर्ट आएको छ। त्यसमध्ये दुई जना संक्रमित देखिएका छन्। ती दुबै जना बाग्लुङका हुन्।
निर्देशनालयका अुनसार नवलपुरमा ६६, लमजुङमा ५१, कास्कीमा ४६, स्याङ्जामा १३, म्याग्दीमा २४, बाग्लुङमा २६ जना क्वारेन्टाइनमा बसेका छन्।
यसैगरी, पर्वतमा नौ, मुस्ताङमा सात, गोरखामा चार, तनहुँमा एक जना क्वारेन्टाइनमा बसेका छन्।
" /> काठमाडौं। कोरोना भाइरसको सन्त्रासपछि गण्डकी प्रदेशमा २४७ जना क्वारेन्टाइनमा बसेका छन्।

">