काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारले बनाएको कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने भएको छ।
कम्पनीको सञ्चालक समितिले सरकारी कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।
विगतमा समेत विभिन्न प्रतिकूल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको कम्पनीले उल्लेख गरेको छ।
कम्पनीले गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरूको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीका निम्ति केही सहयोग हुने विश्वास व्यक्त गरेकोे छ।
" /> काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारले बनाएको कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रूपैयाँ सहयोग गर्ने भएको छ।कम्पनीको सञ्चालक समितिले सरकारी कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।

">