काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन् गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदममा साथ दिन आह्वान गरेकी छन्।

नोबल कोरोना भाइरस (कोभिड-१९) बाट उत्पन्न विश्वव्यापी महामारीका सन्दर्भमा आज साँझ राष्ट्रका नाममा सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक रहेकामा जोड दिइन्।

जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी संक्रमण फैलिएर परिस्थिति नियन्त्रणबाहिर नजाओस् भनेर नै सरकारले पूरै देशमा लकडाउन गरेको हो भन्दै उनले सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो स्वास्थ्यमा आवश्यक ध्यान दिन आग्रह गरेकी हुन्।

संसारका सबैजसो मुलुकमा फैलिइरहेको यस महामारीबाट नेपाल अछुतो रहन नसके पनि अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण नदेखिएको बरु बाहिरबाट संक्रमित भई आएकाहरूलाई पत्ता लगाएर उपचार गरिएको बताउँदै राष्ट्रपति भण्डारीले सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै यो सीमित रहेको र फैलन नपाएको स्पष्ट पारेकी छन्।

लकडाउनले गर्दा दैनिक जीवनमा केही अप्ठ्यारा सिर्जना भए पनि सबैलाई आफ्नो मात्र नभई आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन यस बेलामा संयमित भएर घरबाहिर ननिस्कन पनि राष्ट्रपतिले आह्वान गरिन्।

“आ-आफ्नो घरमा बसेर सामाजिक दूरी कायम गरेमा यो रोगको रोकथाम गर्न सहज हुनेछ”, सन्देशमा भनिएको छ।

विश्वव्यापी महामारीका समयमा संसारका विभिन्न मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई आ-आफ्नो ठाउँमा आवश्यक सतर्कतासहित सुरक्षित रहन आह्वान गर्दै राष्ट्रपतिले नेपालीहरू जो जहाँ छन् यथास्थानमा रहेर कोरोनाविरुद्धको लडाइँलाई सफल पार्न योगदान गर्नेछन् भन्ने अपेक्षासमेत व्यक्त गरिन्।

“पूरै देश लकडाउन गर्नुपर्ने परिस्थितिले हाम्रो अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव पारेको छ। यसले सम्पूर्ण उद्योगधन्दा र व्यापार व्यवसायलाई नकारात्मक असर पु¥याएको छ। यस परिस्थितिमा दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवी सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएको छ। यसको लागि नेपाल सरकारले विभिन्न राहत प्याकेजको घोषणासमेत गरिसकेको छ”, राष्ट्रपतिको सन्देशमा उल्लेख छ।

अहोरात्र खट्नेको योगदानको उच्च कदर

रोग लाग्नै नदिनु प्रमुख प्राथमिकता भए तापनि रोग लागेका खण्डमा बिरामीको उपचारको तयारीमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सम्पूर्ण सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रसँग सम्बद्ध सबै अहोरात्र खटिएको भन्दै उनले उनीहरूप्रति धन्यवाद व्यक्त गरिन्।

“तपाईंहरूको साथमा राज्य छ र आमजनताको गहिरो शुभेच्छा सधैँ रहिरहनेछ”, उनले भनेकी छन्।

कोरोनासँगको लडाइँ जितिनेछ

यतिबेला हाम्रो आकाश निर्मल र नीलो देखिएको तर, नोवल कोरोना भाइरसका कारण सिङ्गो धर्ती युद्धमैदान जस्तै भएको महसुस हुन्छ भन्दै राष्ट्रपति भण्डारीले कोरोना भाइरसविरुद्धको यस लडाइँमा मानवजातिले निकट भविष्यमा नै सफलता हासिल गर्नेछ भन्नेमा आफू पूर्णरुपमा विश्वस्त रहेको बताएकी छन्।

कोरोनाबाट संक्रमित भई उपचाररत व्यक्तिको राष्ट्रपति भण्डारीले स्वास्थ्य लाभको कामना गरेकी छन्।

महामारीविरुद्धको लडाइँमा आआफ्ना तर्फबाट सक्दो योगदान गर्न सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थालाई उनको आह्वान छ।

सम्पूर्ण राष्ट्र एकजुट भएर अगाडि बढेमा कोरोना भाइरसमाथि विजय हासिल गर्न सकिने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले सबैको सुस्वास्थ्यको कामना गरेकी छन्।  रासस

" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन् गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा सरकारले चालेका कदममा साथ दिन आह्वान गरेकी छन्।

"> राष्ट्रपतिको आह्वान- ‘कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारमा सरकारलाई साथ दिनुस्’: Dekhapadhi
राष्ट्रपतिको आह्वान- ‘कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारमा सरकारलाई साथ दिनुस्’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्