काठमाडौं। विश्वभर नै जनस्वास्थ्य जस्तो अति संवेदनशील विषयमा आइपरेको महाविपत्तिको दृढतापूर्वक सामना गर्न विश्वका १९३ राजनीतिक दलहरूले दश बुँदे संयुक्त अपील जारी गरेका छन्।

नेपालका तर्फबाट सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि संलग्न रहेको छ।

सबै राष्ट्रहरूलाई जनताको जीवन, सुरक्षा र स्वास्थ्यलाई सबैभन्दा माथि राख्न र कोभिड-१९ फैलिनबाट रोक्न ठोस तथा सशक्त कदम चाल्न आग्रह गरेका छन्।

विश्वव्यापी रूपमा द्रुतगतिमा फैलिरहेको कोभिड-१९ को रोकथाम गर्न समयमा नै नसक्ने हो भने यसबाट मानवीय स्वास्थ्य तथा विश्वशान्ति र विकास दुबैका लागि सबैभन्दा जरुरी र गम्भीर चुनौती बनेको प्रष्ट अपीलमा उल्लेख छ।

प्रकोप रोक्न अनुभवको साझेदारी, चिकित्सा सहकार्य तथा विशेष औषधि, खोप र परीक्षणको संयुक्त अनुसन्धान र विकास आवश्यक पर्ने उनीहरूले निष्कर्ष निकालेका छन्।

विकासशील र कमजोर जनस्वास्थ्य प्रणाली भएका राष्ट्रहरूलाई सामग्री, प्राविधिक र अन्य सहयोगका लागि आग्रह पनि गरिएको छ।

नेकपाका विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विश्व समुदाय एकजुट हुने विषयमा सबै राजनीतिक दलहरूबीच समझदारी भएको विज्ञप्तिमार्फत् जनाएका छन्।

विश्वको साझा चुनौतीका रूपमा देखा परेको कोभिड-१९ मानवजातिमाथि नै ठूलो संकटका रूपमा देखा परेको यस महामारीका विरुद्ध लड्न सबैले एक भएर हिँड्नुपर्ने संयुक्त अपीलमा भनिएको छ।

" /> काठमाडौं। विश्वभर नै जनस्वास्थ्य जस्तो अति संवेदनशील विषयमा आइपरेको महाविपत्तिको दृढतापूर्वक सामना गर्न विश्वका १९३ राजनीतिक दलहरूले दश बुँदे संयुक्त अपील जारी गरेका छन्।

नेपालका तर्फबाट सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि संलग्न रहेको छ।

सबै राष्ट्रहरूलाई जनताको जीवन, सुरक्षा र स्वास्थ्यलाई सबैभन्दा माथि राख्न र कोभिड-१९ फैलिनबाट रोक्न ठोस तथा सशक्त कदम चाल्न आग्रह गरेका छन्।

विश्वव्यापी रूपमा द्रुतगतिमा फैलिरहेको कोभिड-१९ को रोकथाम गर्न समयमा नै नसक्ने हो भने यसबाट मानवीय स्वास्थ्य तथा विश्वशान्ति र विकास दुबैका लागि सबैभन्दा जरुरी र गम्भीर चुनौती बनेको प्रष्ट अपीलमा उल्लेख छ।

प्रकोप रोक्न अनुभवको साझेदारी, चिकित्सा सहकार्य तथा विशेष औषधि, खोप र परीक्षणको संयुक्त अनुसन्धान र विकास आवश्यक पर्ने उनीहरूले निष्कर्ष निकालेका छन्।

विकासशील र कमजोर जनस्वास्थ्य प्रणाली भएका राष्ट्रहरूलाई सामग्री, प्राविधिक र अन्य सहयोगका लागि आग्रह पनि गरिएको छ।

नेकपाका विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विश्व समुदाय एकजुट हुने विषयमा सबै राजनीतिक दलहरूबीच समझदारी भएको विज्ञप्तिमार्फत् जनाएका छन्।

विश्वको साझा चुनौतीका रूपमा देखा परेको कोभिड-१९ मानवजातिमाथि नै ठूलो संकटका रूपमा देखा परेको यस महामारीका विरुद्ध लड्न सबैले एक भएर हिँड्नुपर्ने संयुक्त अपीलमा भनिएको छ।

"> विश्वका १९३ राजनीतिक दलले भने- ‘कोभिड १९ फैलिनबाट रोक्न ठोस तथा सशक्त कदम चाल्न आवश्यक’: Dekhapadhi
विश्वका १९३ राजनीतिक दलले भने- ‘कोभिड १९ फैलिनबाट रोक्न ठोस तथा सशक्त कदम चाल्न आवश्यक’
काठमाडौं। विश्वभर नै जनस्वास्थ्य जस्तो अति संवेदनशील विषयमा आइपरेको महाविपत्तिको दृढतापूर्वक सामना गर्न विश्वका १९३ राजनीतिक दलहरूले दश बुँदे संयुक्त अपील जारी गरेका छन्।

नेपालका तर्फबाट सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि संलग्न रहेको छ।

सबै राष्ट्रहरूलाई जनताको जीवन, सुरक्षा र स्वास्थ्यलाई सबैभन्दा माथि राख्न र कोभिड-१९ फैलिनबाट रोक्न ठोस तथा सशक्त कदम चाल्न आग्रह गरेका छन्।

विश्वव्यापी रूपमा द्रुतगतिमा फैलिरहेको कोभिड-१९ को रोकथाम गर्न समयमा नै नसक्ने हो भने यसबाट मानवीय स्वास्थ्य तथा विश्वशान्ति र विकास दुबैका लागि सबैभन्दा जरुरी र गम्भीर चुनौती बनेको प्रष्ट अपीलमा उल्लेख छ।

प्रकोप रोक्न अनुभवको साझेदारी, चिकित्सा सहकार्य तथा विशेष औषधि, खोप र परीक्षणको संयुक्त अनुसन्धान र विकास आवश्यक पर्ने उनीहरूले निष्कर्ष निकालेका छन्।

विकासशील र कमजोर जनस्वास्थ्य प्रणाली भएका राष्ट्रहरूलाई सामग्री, प्राविधिक र अन्य सहयोगका लागि आग्रह पनि गरिएको छ।

नेकपाका विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणमा विश्व समुदाय एकजुट हुने विषयमा सबै राजनीतिक दलहरूबीच समझदारी भएको विज्ञप्तिमार्फत् जनाएका छन्।

विश्वको साझा चुनौतीका रूपमा देखा परेको कोभिड-१९ मानवजातिमाथि नै ठूलो संकटका रूपमा देखा परेको यस महामारीका विरुद्ध लड्न सबैले एक भएर हिँड्नुपर्ने संयुक्त अपीलमा भनिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्