इटहरी। इटहरी उपमहानगरपालिकाले स्थापना गरेको कोभिड–१९ कोषमा दाताहरूले सहयोगको घोषणा छन्।
इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीका अनुसार भाटभटेनी सुपरमार्केट इटहरीका तर्फवाट संचालक मिन वहादुर गुरुडले पाँच लाख सहयोग गर्ने घोषणा गरेका छन्।
टाटा सिप्रदी इटहरीले तीन लाख, प्रिमा ग्याँसको तर्फवाट शिव घिमिरेले दुईलाख, युवा उद्यमी मंच इटहरीका अध्यक्ष सुदीप घिमिरेले दुई लाख, पाथीभरा होटल इटहरीका ईश्वर विष्टले एक लाख, क्लोथ हाउस इटहरीका नारायण राठीले एक लाख, आनन्द इण्डष्ट्रिज प्रालिका मोती अग्रवालले एक लाख, जय शम्भु फुड इण्डष्ट्रिजका चक्र वहादुर खडकाले एकाउन्न हजार प्रदान गर्ने घोषणा गरेका छन्।
इटहरी उपमहानगरपालिकाले दुई दिनअघि सर्वपक्षीय बैठक गरी सबैलाई कोभिड–१९ को रोकथाम, उपचारमा कोष खडा गर्ने र त्यसमा सबैलाई सहयोगको आव्हान गरेको थियो।
" /> इटहरी। इटहरी उपमहानगरपालिकाले स्थापना गरेको कोभिड–१९ कोषमा दाताहरूले सहयोगको घोषणा छन्।

">