काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ नेपालमा पनि देखिएको छ।
हालसम्म छ जनामा कोरोना भाइरस संक्रमण देखिएकामा पाँचजना उपचाररत् छन्। शुरूमा पोजेटिभ देखिएका एकजनालाई निको भइसकेको छ।
यहाँ कोभिड-१९ देखिएका सबैजना बाहिरबाट आएका व्यक्तिहरू रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हिजो, २१ चैतसम्म नेपालमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका कूल एक हजार ३५६ जनाको नमूना परीक्षण गरिएको छ। तीमध्ये एक हजार ३५० जनाको रिपोर्ट नेगेटिभ आएको छ।
राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्र हुँदै आएको कोभिड-१९ को परीक्षण विस्तार गरी अहिले सात वटै प्रदेशमा पुर्‍याइएको छ।
शंकास्पद बिरामीको थ्रोट स्वाबको नमूना परीक्षण गर्न प्रदेश १ मा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठान, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बागमती प्रदेशमा हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा प्रयोगशाला स्थापना गरिएको छ।
त्यस्तै गण्‍डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठान, प्रदेश ५ को लुम्बिनी प्रादेशिक अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्‍चिम प्रदेशको सेती प्रादेशिक अस्पताल धनगढीबाट पनि कोभिड-१९ को परीक्षण थालिएको छ।
पछिल्लो समयमा कोभिड-१९ देखिएका पाँचजनाको नजिक सम्पर्कमा आएका ९५ जनामध्ये अब १५ जनाको मात्र 'कन्ट्याक्ट ट्रेसिङ' बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्।
हिजो स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार उपत्याको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पाँचजना, पाटन अस्पतालमा तीनजना र सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा ७ गरी कूल १५ बिरामी उपचार गराइरहेका छन्।
त्यस्तै प्रदेश १ मा ११, प्रदेश २ मा १५, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ८, सुदूरपश्‍चिम प्रदेशमा ३८ जना समेत १०५ जना आइसोलेसन बेडमा रहेका छन्। उनीहरूको नमूना परीक्षणको क्रममा छ।
" /> काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ नेपालमा पनि देखिएको छ।
हालसम्म छ जनामा कोरोना भाइरस संक्रमण देखिएकामा पाँचजना उपचाररत् छन्। शुरूमा पोजेटिभ देखिएका एकजनालाई निको भइसकेको छ।
यहाँ कोभिड-१९ देखिएका सबैजना बाहिरबाट आएका व्यक्तिहरू रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हिजो, २१ चैतसम्म नेपालमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका कूल एक हजार ३५६ जनाको नमूना परीक्षण गरिएको छ। तीमध्ये एक हजार ३५० जनाको रिपोर्ट नेगेटिभ आएको छ।
राष्‍ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा मात्र हुँदै आएको कोभिड-१९ को परीक्षण विस्तार गरी अहिले सात वटै प्रदेशमा पुर्‍याइएको छ।
शंकास्पद बिरामीको थ्रोट स्वाबको नमूना परीक्षण गर्न प्रदेश १ मा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठान, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बागमती प्रदेशमा हेटौंडाको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा प्रयोगशाला स्थापना गरिएको छ।
त्यस्तै गण्‍डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्‍ठान, प्रदेश ५ को लुम्बिनी प्रादेशिक अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्‍चिम प्रदेशको सेती प्रादेशिक अस्पताल धनगढीबाट पनि कोभिड-१९ को परीक्षण थालिएको छ।
पछिल्लो समयमा कोभिड-१९ देखिएका पाँचजनाको नजिक सम्पर्कमा आएका ९५ जनामध्ये अब १५ जनाको मात्र 'कन्ट्याक्ट ट्रेसिङ' बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन्।
हिजो स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार उपत्याको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पाँचजना, पाटन अस्पतालमा तीनजना र सशस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा ७ गरी कूल १५ बिरामी उपचार गराइरहेका छन्।
त्यस्तै प्रदेश १ मा ११, प्रदेश २ मा १५, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ८, सुदूरपश्‍चिम प्रदेशमा ३८ जना समेत १०५ जना आइसोलेसन बेडमा रहेका छन्। उनीहरूको नमूना परीक्षणको क्रममा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्