मापदण्डमा रहेर बनाएको डिसइन्फेक्टेन्ट स्प्रे काठमाडौंमा छर्न प्रयोग गरिहेको ज्ञवालीले बताए।
महानगरपालिकाले उक्त डिस्इन्फेक्टेन्ट पानीमा मिसाएर दैनिक ६० हजार लिटर छर्किने गरेको ज्ञवालीले जनाए।
दैनिक १२ वटा ट्यांकरले काठमाडौंको ३२ वटा नै वडामा छर्किने गरेको उनले बताए।
अष्ट्रेलिया, इटली लगायत देशमा जुन डिस्इन्फेक्टेन्ट छर्किएको हो, त्यही नेपालमा पनि छर्किएको र यो मानिसको स्वास्थ्यको लागि हानीकारक नभएको उनले दाबी गरे।
“लकडाउन भएर मानिसहरु घरमा भएकाले यो डिस्इन्फेक्टेन्ट छर्किन सजिलो भएको छ”, उनले भने, “छिमेकी नगरपालिकाहरु नार्गाजुन, इचंगु नगरपालिकाले पनि मागेको खण्डमा त्यहाँ पनि हामी यो डिस्इन्फेक्टेन्ट पठाउने छौँ।”

के काठमाडौं महानगरपालिकाले छरेको डिस्इन्फेक्टेन्ट स्प्रेले कोरोना भाइरस मर्छ ?: Dekhapadhi
के काठमाडौं महानगरपालिकाले छरेको डिस्इन्फेक्टेन्ट स्प्रेले कोरोना भाइरस मर्छ ?

काठमाडौं। ‘कोभिड-१९’ को महामारी फैलिएसँगै काठमाडौं महानगरपालिको काठमाडौंका सडक तथा विभिन्न बस्तीमा छरेको ‘डिसइन्फेक्टेन्ट स्प्रे’ कोरोना भाइरस निर्मूल गर्नका लागि नभएको सम्बन्धित अधिकारीले बताएका छन्।

काठमाडौं महानगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत राजेश ज्ञवालीले उक्त डिसइन्फेक्टेन्ट स्प्रेले कोरोना भाइरस नमर्ने बताए।

“अहिले गर्मीको मौसममा डेंगी लगायत अन्य रोगहरुको संक्रमण फैलिन्छ भनेर यो डिसइन्फेक्टेन्ट स्प्रे गरेको हो”, उनले भने, “यसले कोरोना भाइरस मर्दैन। यसले मर्ने भए हामी मानिसको शरीरमा पनि छर्किन्थ्यौँ नि। यो महामारीका बेलामा अन्य रोगहरुले पनि एकै पटक आक्रमण गर्लान् भनेर डिसइन्फेक्टेन्ट स्प्रे गरेका हौँ।”

महानगरपालिकाको जनस्वास्थ्य महाशाखाले विश्व स्वास्थ्य संगठनले तयार पारेको मापदण्डमा रहेर बनाएको डिसइन्फेक्टेन्ट स्प्रे काठमाडौंमा छर्न प्रयोग गरिहेको ज्ञवालीले बताए।

महानगरपालिकाले उक्त डिस्इन्फेक्टेन्ट पानीमा मिसाएर दैनिक ६० हजार लिटर छर्किने गरेको ज्ञवालीले जनाए।

दैनिक १२ वटा ट्यांकरले काठमाडौंको ३२ वटा नै वडामा छर्किने गरेको उनले बताए।

अष्‍ट्रेलिया, इटली लगायत देशमा जुन डिस्इन्फेक्टेन्ट छर्किएको हो, त्यही नेपालमा पनि छर्किएको र यो मानिसको स्वास्थ्यको लागि हानीकारक नभएको उनले दाबी गरे।