ट्वीटमार्फत् नेपाल सरकार र जनताको तर्फबाट चीन सरकारले आज घोषणा गरेको राष्ट्रिय शोक दिवसमा त्यहाँको सरकार र जनताप्रति ऐक्यबद्धता जनाएका हुन्।

कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्‍जली र परिवारजनमा सहानुभूति एवं समवेदनमा जनाउँदै चीनमा आज राष्ट्रय शोक दिवस घोषणा गरिएको छ।

" /> ट्वीटमार्फत् नेपाल सरकार र जनताको तर्फबाट चीन सरकारले आज घोषणा गरेको राष्ट्रिय शोक दिवसमा त्यहाँको सरकार र जनताप्रति ऐक्यबद्धता जनाएका हुन्।

कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्‍जली र परिवारजनमा सहानुभूति एवं समवेदनमा जनाउँदै चीनमा आज राष्ट्रय शोक दिवस घोषणा गरिएको छ।

"> प्रधानमन्त्री ओलीद्वारा कोभिड-१९ बाट चीनमा मृत्यु भएकाको स्मृतिमा गरिएको राष्ट्रिय शोकप्रति ऐक्यबद्धता: Dekhapadhi
प्रधानमन्त्री ओलीद्वारा कोभिड-१९ बाट चीनमा मृत्यु भएकाको स्मृतिमा गरिएको राष्ट्रिय शोकप्रति ऐक्यबद्धता <p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले कोभिड-१९ को सामना गर्दागर्दै मृत्यु भएका आफ्ना नागरिकको स्मृतिमा आज गरेको राष्&zwj;ट्रिय शोक दिवसप्रति ऐक्यबद्धता जनाएका छन्।</p> <p>प्रधानमन्त्री ओलीले आज <a href="https://twitter.com/kpsharmaoli/status/1246312950622826497" target="_blank">ट्वीट</a>मार्फत् नेपाल सरकार र जनताको तर्फबाट चीन सरकारले आज घोषणा गरेको राष्ट्रिय शोक दिवसमा त्यहाँको सरकार र जनताप्रति ऐक्यबद्धता जनाएका हुन्।</p> <p>कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्&zwj;जली र परिवारजनमा सहानुभूति एवं समवेदनमा जनाउँदै चीनमा आज राष्ट्रय शोक दिवस घोषणा गरिएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्