काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनका प्रधानमन्त्रीसँग फोन वार्ता गरेका छन्।
विश्वभरी कोभिड-१९ फैलिएका बेला नेपाली श्रमिक कार्यरत देशका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज प्रधानमन्त्री ओलीले बहाराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफासँग फोन वार्ता गरेका हुन्।
प्रधानमन्त्री ओलीले बहराइनमा रहेका नेपालीको सुरक्षाप्रति चासो राख्दै बहराइनबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत भनेका छन्।
यसैगरी, नेपालीहरू रहेका अन्य देशका सरकार प्रमुखसँग पनि कुरा गर्दै जाने प्रधानमन्त्री ओलीले बताएका छन्।
" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनका प्रधानमन्त्रीसँग फोन वार्ता गरेका छन्।कोभिड-१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संबाद गरें।त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरें।
— K P Sharma Oli (@kpsharmaoli) April 4, 2020
विश्वभरी कोभिड-१९ फैलिएका बेला नेपाली श्रमिक कार्यरत देशका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज प्रधानमन्त्री ओलीले बहाराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफासँग फोन वार्ता गरेका हुन्।
प्रधानमन्त्री ओलीले बहराइनमा रहेका नेपालीको सुरक्षाप्रति चासो राख्दै बहराइनबाट प्राप्त सहयोगका लागि धन्यवाद समेत भनेका छन्।
यसैगरी, नेपालीहरू रहेका अन्य देशका सरकार प्रमुखसँग पनि कुरा गर्दै जाने प्रधानमन्त्री ओलीले बताएका छन्।
">कोभिड-१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संबाद गरें।त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरें।
— K P Sharma Oli (@kpsharmaoli) April 4, 2020