काठमाडौं। कैलालीको धनगढीमा कोरोना भाइरस (कोभिड-१९) को ‘लोकल ट्रान्समिसन’ भेटिएपछि उक्त क्षेत्रलाई हाइअर्लटमा राख्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

मन्त्रालयका विज्ञ सल्लाहाकार डा. खेम कार्कीले धनगढी क्षेत्रमा दोस्रो चरणमा पुगेकाले अर्लट गरेर लक गर्नुपर्ने बताएका हुन्।

“दोस्रो चरणको शुरूआत देखिसकेको अवस्था छ। त्यहाँ अब उच्च सतर्कता नपनाउने हो भने भोलि कोरोना भाइरस (कोभिड-१९) को इपीसेन्टर बन्न सक्ने खतरा छ”, उनले देखापढीसँगको कुराकानीमा भने, “लोकल ट्रान्समिसनसहित भारतबाट आएका दुई वटा केस पनि भेटिएकाले सुदूरपश्चिम क्षेत्र उच्च जोखिममा छ।”

उनका अनुसार दोस्रो चरणपछि त्यसलाई नियन्त्रण गर्न नसकिएमा क्रमशः समुदायमा संक्रमण सर्ने र पछि महामारीकै रूपमा फैलिन सक्ने उच्च खतरा हुन्छ।

लोकल ट्रान्समिसन भएको केसबाट समुदायसम्म पुग्न नदिनकै लागि पूर्ण लक गरेर त्यहाँ परीक्षणको दायरा बढाउनुका साथै क्वारेन्टाइनमा राखेर निगरानी बढाउनुपर्ने देखिन्छ।

“इम्पोर्टेटबाट लोकल ट्रान्समिसन हुने केस सहजै चिन्न सकिने हुँदा अहिले नै ध्यान दिनुपर्छ”, उनले भने, “कम्युनिटी ट्रान्समिसनमा गयो भने कहाँ कसरी र कोबाट सर्‍यो भन्ने नै थाहा हुँदैन, त्यसो भएमा झन् कठिन हुन्छ।”

उनका अनुसार बाहिरबाटै संक्रमित भएर आएको व्यक्तिले परिवारको सदस्य र नजिकको सम्पर्कमा रहने व्यक्तिलाई सार्नु भनेको नै लोकल ट्रान्समिसन हो।

“अहिले एकजनामा मात्रै सरेको छ। अब यतिमा नै नियन्त्रण गरेर राख्न सके राम्रो हुन्छ तर, सर्दै जाने भयो भने समुदायभरी नै फैलिन सक्छ। यो नफैलिन दिनका लागि लकडाउन अझ कडा पार्नुपर्ने अवस्था देखिन्छ”, उनले भने।

डा. कार्कीले लकडाउनको पूर्ण पालना गर्न र सामाजिक दूरी कामय राख्नु जरुरी रहेको बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पनि संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केस भएको भन्दै अझ धेरै सावधानी अपनाउनुपर्ने अवस्था देखिएको बताएका छन्।

“घरभित्रै संक्रमित व्यक्तिबाट अर्कोमा सरेको केस हेर्दा पनि क्वारेन्टाइनमा कति सजगता अपनाइएको छ भन्ने देखिन्छ”, उनले भने, “अझ धेरै सावधानी अपनाउनुपर्ने अवस्था आएको छ।”

धनगढीका ती ३४ वर्षीय युवक कतारबाट भारत, काठमाडौं, नेपालगञ्ज हुँदै सार्वजिन सवारीमा यात्रा गरेर घर पुगेका हुन्। घरकै सदस्य संक्रमित भएपछि उनले यात्रा गर्दा सम्पर्कमा आएका व्यक्तिहरूमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमण हुने जोखिमसमेत देखिएको छ।

पढ्नुहोस्

स्वास्थ्य मन्त्रालयले भन्यो- ‘हामी कोभिड-१९ को दोस्रो चरणमा पुग्यौँ’

नेपालमा थप तीनजनामा कोरोना संक्रमण, नयाँ संक्रमितमा दुईजना कैलाली र एकजना कंचनपुरका

" /> काठमाडौं। कैलालीको धनगढीमा कोरोना भाइरस (कोभिड-१९) को ‘लोकल ट्रान्समिसन’ भेटिएपछि उक्त क्षेत्रलाई हाइअर्लटमा राख्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

"> धनगढीलाई ‘हाइ अलर्ट’मा राखेर लक गर्नुपर्छः स्वास्थ्य मन्त्रालय: Dekhapadhi
धनगढीलाई ‘हाइ अलर्ट’मा राखेर लक गर्नुपर्छः स्वास्थ्य मन्त्रालय

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्