रूपन्देही। नेपाल–भारत सीमा नजिकै भारतीय गाउँका व्यक्तिमा कोरोना भाइरस पोजिटिभ देखिएको हल्लाले नेपालको सीमावर्ती क्षेत्रका गाउँमा सजगता अपनाउन थालिएको छ।

नेपाल–भारत सीमादेखि सात किलोमिटर दूरीमा रहेकाे भारतको उत्तर प्रदेशस्थित कोल्हुईका ६ जना व्यक्तिमा कोरोना भाइरस पोजिटिभ देखिएको समाचारले रुपन्देहीको मर्चवार क्षेत्रका स्थानीयवासीले सीमा क्षेत्रबाट आवागमन पूर्णरूपले बन्द गर्न प्रशासनसँग आग्रह गरेका छन्।

स्थानीय राजनीतिक दल, सामाजिक सङ्घसंस्था र नागरिक समाजका अगुवाहरूले सामाजिक सञ्जालमार्फत् सीमावर्ती क्षेत्रमा कोरोना भाइरस पोजिटिभ देखिएकाले उच्च सतर्कता अपनाउनु जरुरी रहेको बताएका छन्।

स्थानीय बैजनाथ साहनीले भने, “कोल्हुईमा ६ जना संक्रमित भएको खबरअनुसार उच्च सतर्कता जरुरी देखिएको छ।”

मर्चवारका स्थानीय पत्रकार असलम खानका अनुसार मर्चवारको खैरादेखि करीब सात किलोमिटर दूरीमा रहेको कोल्हुईमा कोरोना संक्रमित पुष्टि भएको खबरले गाउँमा त्रास फैलिएको बताए। उनले भने, “अहिले पनि दैनिक १५-२० जना साइकलमा तरकारी बेच्न आइरहेका छन्। यसैगरी यताबाट पनि गइरहेका छन्। यसले झनै खतरा बढाएको छ।”

रुपन्देहीको मर्चवार क्षेत्रको मर्चवारी गाउँपालिकाअन्तर्गतको चन्नी, खैरा, सम्मरीमाई गाउँपालिकाको ठोठरी नाका र कोटही गाउँपालिकाको कदमहवा नाकाबाट साइकलमा भारतीयहरू तरकारी लिएर नेपाल प्रवेश गरिरहेका हुन्छन्। उनीहरूले तरकारी भैरहवा, बुटवल, लुम्बिनीसम्मको टोल टोलमा बिक्री गर्ने गरेका छन्।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्तले नेपाल–भारत सीमा नजिकै भारतीय गाउँमा कोरोना संक्रमित देखिएको भन्ने सूचनाका आधारमा रुपन्देहीको मर्चवार क्षेत्रका सीमामा आवतजावतमा कडाइ गरिएको बताए। उनले सीमानाकामा सशस्त्र प्रहरीको थप जनशक्ति व्यवस्थापन गरेर सीमामा कडाइ गरिएको समेत जानकारी दिए।

भारतीय पत्रकार आलोक जोशीका अनुसार कोल्हुईको पुलिन्दापुर इलाकाका ६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। पत्रकार जोशीका अनुसार कोरोना भाइरस संक्रमित व्यक्तिलाई भारतको निचरौलअन्तर्गत मिठौरा सिएचसीमा बनाइएको आइसोलेसनमा राखिएको छ। कोरोना भाइरस पोजिटिभ देखिएका ६ जनाकै परिवारका २३ जना सदस्यलाई पनि भारतीय प्रहरीले जिल्ला अस्पतालमा बनाइएको क्वारेन्टाइनमा लगेर राखेको छ।

भारतीय सञ्चारमाध्यम हिन्दूस्तानका अनुसार कोरोना भाइरस संक्रमित व्यक्तिहरू ६ जना नै मुस्लिम समुदायका हुन्। उनीहरू केही दिन अगाडि निजामुद्धिनमा मुस्लिम संस्था तबलीगी जमातको हेडक्वार्टर दिल्लीमा आयोजित धार्मिक सभामा सहभागी भई फर्केका थिए। भारतको उत्तर प्रदेश महाराजगञ्ज जिल्लाबाट उक्त भेलामा २१ जना मुस्लिम समुदायका व्यक्ति सहभागी भएका थिए।

भारतीय प्रहरीले ती २१ जनालाई नियन्त्रणमा लिई स्वाब परीक्षणका लागि पठाएको भए तापनि ६ जनामा मात्रै कोरोना भाइरस पोजिटिभ देखिएको हो। रासस

" /> रूपन्देही। नेपाल–भारत सीमा नजिकै भारतीय गाउँका व्यक्तिमा कोरोना भाइरस पोजिटिभ देखिएको हल्लाले नेपालको सीमावर्ती क्षेत्रका गाउँमा सजगता अपनाउन थालिएको छ।

"> सीमा नजिककाे भारतीय गाउँमा काेभिड-१९ देखिएपछि रूपन्देहीकाे मर्चवार क्षेत्रमा त्रास: Dekhapadhi
सीमा नजिककाे भारतीय गाउँमा काेभिड-१९ देखिएपछि रूपन्देहीकाे मर्चवार क्षेत्रमा त्रास

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्