कैलाली। आज कोभिड-१९ पुष्टि भएकी कैलालीकी महिलालाई लक्षण नदेखिएको भन्दै क्वारेन्टाइनबाट घर फर्काइएको भेटिएको छ।

दुबईबाट भारतको नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढीका ३४ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण भएको रिपोर्ट १४ चैतमा आएको थियो।

त्यसको भोलिपल्ट, १५ चैतमा परिवारका सबै सदस्यलाई धनगढी रंगशालामा बनाइएको क्वारेन्टाइनमा राखिएको  थियो।

तर, कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको भन्दै उनीहरूलाई दुई दिन राखेर १७ चैतमा सबैको थ्रोट स्वाब संकलन गरेपछि पठाइएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले अस्पतालले कुनै लक्षण नदेखिएको भन्दै उनीहरूलाई घर पठाएको बताए।

सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले त्यसबेला संक्रमित युवाको परिवारमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएकाले सेल्फ क्वारेन्टाइनमा बस्नेगरी घर पठाइएको स्वीकार गरे।

उनले परिवारका सबै सदस्यको नमूना संकलन गरिएको बताउँदै आज ३४ वर्षीया महिलाबाहेक परिवारका अरु सदस्यको रिपोर्ट भने आउन बाँकी रहेको बताए।

पढ्नुहोस्

लकडाउनपछि नेपाल आएका थिए कोरोना भाइरस संक्रमित कैलालीका २१ वर्षीय युवक

धनगढीलाई ‘हाइ अलर्ट’मा राखेर लक गर्नुपर्छः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले भन्यो- ‘हामी कोभिड-१९ को दोस्रो चरणमा पुग्यौँ’

" /> कैलाली। आज कोभिड-१९ पुष्टि भएकी कैलालीकी महिलालाई लक्षण नदेखिएको भन्दै क्वारेन्टाइनबाट घर फर्काइएको भेटिएको छ।

दुबईबाट भारतको नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढीका ३४ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण भएको रिपोर्ट १४ चैतमा आएको थियो।

त्यसको भोलिपल्ट, १५ चैतमा परिवारका सबै सदस्यलाई धनगढी रंगशालामा बनाइएको क्वारेन्टाइनमा राखिएको  थियो।

तर, कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको भन्दै उनीहरूलाई दुई दिन राखेर १७ चैतमा सबैको थ्रोट स्वाब संकलन गरेपछि पठाइएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले अस्पतालले कुनै लक्षण नदेखिएको भन्दै उनीहरूलाई घर पठाएको बताए।

सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले त्यसबेला संक्रमित युवाको परिवारमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएकाले सेल्फ क्वारेन्टाइनमा बस्नेगरी घर पठाइएको स्वीकार गरे।

उनले परिवारका सबै सदस्यको नमूना संकलन गरिएको बताउँदै आज ३४ वर्षीया महिलाबाहेक परिवारका अरु सदस्यको रिपोर्ट भने आउन बाँकी रहेको बताए।

पढ्नुहोस्

लकडाउनपछि नेपाल आएका थिए कोरोना भाइरस संक्रमित कैलालीका २१ वर्षीय युवक

धनगढीलाई ‘हाइ अलर्ट’मा राखेर लक गर्नुपर्छः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले भन्यो- ‘हामी कोभिड-१९ को दोस्रो चरणमा पुग्यौँ’

"> संक्रमित महिलालाई ‘लक्षण देखिएन’ भन्दै क्वारेन्टाइनबाट घर पठाएको थियो अस्पतालले : Dekhapadhi
संक्रमित महिलालाई ‘लक्षण देखिएन’ भन्दै क्वारेन्टाइनबाट घर पठाएको थियो अस्पतालले
कैलाली। आज कोभिड-१९ पुष्टि भएकी कैलालीकी महिलालाई लक्षण नदेखिएको भन्दै क्वारेन्टाइनबाट घर फर्काइएको भेटिएको छ।

दुबईबाट भारतको नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढीका ३४ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण भएको रिपोर्ट १४ चैतमा आएको थियो।

त्यसको भोलिपल्ट, १५ चैतमा परिवारका सबै सदस्यलाई धनगढी रंगशालामा बनाइएको क्वारेन्टाइनमा राखिएको  थियो।

तर, कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको भन्दै उनीहरूलाई दुई दिन राखेर १७ चैतमा सबैको थ्रोट स्वाब संकलन गरेपछि पठाइएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले अस्पतालले कुनै लक्षण नदेखिएको भन्दै उनीहरूलाई घर पठाएको बताए।

सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले त्यसबेला संक्रमित युवाको परिवारमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएकाले सेल्फ क्वारेन्टाइनमा बस्नेगरी घर पठाइएको स्वीकार गरे।

उनले परिवारका सबै सदस्यको नमूना संकलन गरिएको बताउँदै आज ३४ वर्षीया महिलाबाहेक परिवारका अरु सदस्यको रिपोर्ट भने आउन बाँकी रहेको बताए।

पढ्नुहोस्

लकडाउनपछि नेपाल आएका थिए कोरोना भाइरस संक्रमित कैलालीका २१ वर्षीय युवक

धनगढीलाई ‘हाइ अलर्ट’मा राखेर लक गर्नुपर्छः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले भन्यो- ‘हामी कोभिड-१९ को दोस्रो चरणमा पुग्यौँ’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्