काठमाडौं। नेपाल कम्युष्टि पार्टी (नेकपा)का नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले अहिले पार्टीभित्रका मत मतान्तर सार्वजनिक गरेर देश कमजोर बनाउने बेला नभएको बताएका छन्।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत् टिप्पणी सार्वजनिक गर्दै उनले भनेका छन्, ‘पार्टीको महाधिवेशन घोषणा भएको छैन। समयलाई पर्खौँ।’
उनले यो आम चुनावको प्रचार अभियान नभएको पनि स्पष्ट पारेका छन्।
‘जहाँ एउटा पार्टीले अर्को पार्टीकाबिरुद्ध र एउटा उम्मेद्‌वारले अर्को उम्मेदवारकाबिरुद्ध आरोप र प्रत्यारोप झैँ सञ्चार माध्यममा छरपस्ट नहोऔँ’, उनले भनेका छन्।
मानव जाति, देश, समाज, पार्टी, परिवार र व्यक्तिको अस्तित्व रहने कि नरहने भन्ने खतरा निम्तिएका बेला निजी स्वार्थका लागि आफ्नै भविष्यालाई दाउमा नराख्न भट्टराईले आह्वान गरेका छन्।
उनले असल मनासयले गरेका काममा भुलबस कुनै गल्ती भएको भए सजाय भोग्न तयार रहेको बताएका छन्।
पछिल्लोपटक चीनबाट स्वास्थ्य सामग्री खरिद गरिएको विषयमा मन्त्री भट्टराई र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल विवादमा मुछिएका छन्। यद्यपि, सरकारले स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरिसकेको छ ।
‘आफू बाचौँ र मानव जातिको रक्षा गरौँ। एकताबद्ध होऔँ। जब ढुक्कसँग बाँचिन्छ तब कसले कसलाई कारबाही गर्ने हो गराैँला’, योगेशले भनेका छन्, ‘नियतमा कुनै खोट छैन। असल मनसायले गरेका काममा भुलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला।’
" /> काठमाडौं। नेपाल कम्युष्टि पार्टी (नेकपा)का नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले अहिले पार्टीभित्रका मत मतान्तर सार्वजनिक गरेर देश कमजोर बनाउने बेला नभएको बताएका छन्।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत् टिप्पणी सार्वजनिक गर्दै उनले भनेका छन्, ‘पार्टीको महाधिवेशन घोषणा भएको छैन। समयलाई पर्खौँ।’
उनले यो आम चुनावको प्रचार अभियान नभएको पनि स्पष्ट पारेका छन्।
‘जहाँ एउटा पार्टीले अर्को पार्टीकाबिरुद्ध र एउटा उम्मेद्‌वारले अर्को उम्मेदवारकाबिरुद्ध आरोप र प्रत्यारोप झैँ सञ्चार माध्यममा छरपस्ट नहोऔँ’, उनले भनेका छन्।
मानव जाति, देश, समाज, पार्टी, परिवार र व्यक्तिको अस्तित्व रहने कि नरहने भन्ने खतरा निम्तिएका बेला निजी स्वार्थका लागि आफ्नै भविष्यालाई दाउमा नराख्न भट्टराईले आह्वान गरेका छन्।
उनले असल मनासयले गरेका काममा भुलबस कुनै गल्ती भएको भए सजाय भोग्न तयार रहेको बताएका छन्।
पछिल्लोपटक चीनबाट स्वास्थ्य सामग्री खरिद गरिएको विषयमा मन्त्री भट्टराई र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल विवादमा मुछिएका छन्। यद्यपि, सरकारले स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरिसकेको छ ।
‘आफू बाचौँ र मानव जातिको रक्षा गरौँ। एकताबद्ध होऔँ। जब ढुक्कसँग बाँचिन्छ तब कसले कसलाई कारबाही गर्ने हो गराैँला’, योगेशले भनेका छन्, ‘नियतमा कुनै खोट छैन। असल मनसायले गरेका काममा भुलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला।’
"> पर्यटनमन्त्री भट्टराई भन्छन्- ‘यो बेला पार्टीभित्रका मतान्तर सार्वजनिक गरेर देश कमजोर नपारौँ’: Dekhapadhi
पर्यटनमन्त्री भट्टराई भन्छन्- ‘यो बेला पार्टीभित्रका मतान्तर सार्वजनिक गरेर देश कमजोर नपारौँ’
काठमाडौं। नेपाल कम्युष्टि पार्टी (नेकपा)का नेता एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले अहिले पार्टीभित्रका मत मतान्तर सार्वजनिक गरेर देश कमजोर बनाउने बेला नभएको बताएका छन्।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत् टिप्पणी सार्वजनिक गर्दै उनले भनेका छन्, ‘पार्टीको महाधिवेशन घोषणा भएको छैन। समयलाई पर्खौँ।’
उनले यो आम चुनावको प्रचार अभियान नभएको पनि स्पष्ट पारेका छन्।
मानव जाति, देश, समाज, पार्टी, परिवार र व्यक्तिको अस्तित्व रहने कि नरहने भन्ने खतरा निम्तिएका बेला निजी स्वार्थका लागि आफ्नै भविष्यालाई दाउमा नराख्न भट्टराईले आह्वान गरेका छन्।
उनले असल मनासयले गरेका काममा भुलबस कुनै गल्ती भएको भए सजाय भोग्न तयार रहेको बताएका छन्।
पछिल्लोपटक चीनबाट स्वास्थ्य सामग्री खरिद गरिएको विषयमा मन्त्री भट्टराई र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल विवादमा मुछिएका छन्। यद्यपि, सरकारले स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरिसकेको छ ।
‘आफू बाचौँ र मानव जातिको रक्षा गरौँ। एकताबद्ध होऔँ। जब ढुक्कसँग बाँचिन्छ तब कसले कसलाई कारबाही गर्ने हो गराैँला’, योगेशले भनेका छन्, ‘नियतमा कुनै खोट छैन। असल मनसायले गरेका काममा भुलबस कुनै गल्ती भएको रहेछ भने सहुँला बुझाउँला।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्