काठमाडौं। कोभिड-१९ महामारीविरुद्ध सार्वजनिक पहल शुरू भएको छ।

कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप) नामबाट शुरू गरिएको अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत १७ जना केन्द्रीय संयोजन समितिमा छन्।

समितिमा राजनीतिज्ञलगायत विभिन्न क्षेत्रका युवा बौद्धिक वर्ग सम्मिलित छन्। कोभिड-१९ महामारीलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्न, आमजनता र राज्यका निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्न, निगरानी एवं अनुगमन तथा मूल्यांकन गर्न सार्वजनिक पहल शुरू गरिएको कोमविसापले जनाएको छ।

यस पहललाई संयोजन गर्न केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म संयोजन समितिहरू रहने बताइएको छ। अन्त्यमा राज्यले गरेका कार्य एवं यस अभियानले चालेका कदमबारेमा श्वेतपत्र जारी गरिने कोमविसापले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

" /> काठमाडौं। कोभिड-१९ महामारीविरुद्ध सार्वजनिक पहल शुरू भएको छ।

"> बाबुरामले शुरू गरे कोभिड-१९ महामारीविरुद्ध सार्वजनिक पहल: Dekhapadhi
बाबुरामले शुरू गरे कोभिड-१९ महामारीविरुद्ध सार्वजनिक पहल
काठमाडौं। कोभिड-१९ महामारीविरुद्ध सार्वजनिक पहल शुरू भएको छ।

कोरोना महाव्याधीविरुद्ध सार्वजनिक पहल, नेपाल (कोमविसाप) नामबाट शुरू गरिएको अभियानमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत १७ जना केन्द्रीय संयोजन समितिमा छन्।

समितिमा राजनीतिज्ञलगायत विभिन्न क्षेत्रका युवा बौद्धिक वर्ग सम्मिलित छन्। कोभिड-१९ महामारीलाई व्यवस्थित गर्न राज्यले चालिरहेको कदममा रचनात्मक सहयोग गर्न, आमजनता र राज्यका निकायबीच सहजीकरणको भूमिका निर्वाह गर्न, निगरानी एवं अनुगमन तथा मूल्यांकन गर्न सार्वजनिक पहल शुरू गरिएको कोमविसापले जनाएको छ।

यस पहललाई संयोजन गर्न केन्द्र, प्रदेश हुँदै पालिकास्तरसम्म संयोजन समितिहरू रहने बताइएको छ। अन्त्यमा राज्यले गरेका कार्य एवं यस अभियानले चालेका कदमबारेमा श्वेतपत्र जारी गरिने कोमविसापले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्