काठमाडौं। कोभिड–१९ मा सजगता अपनाउन सरकाले लकडाउन घोषणा गरेयता नेपाल पर्यटन बोर्डले दुई हजार ६४२ जना पर्यटकलाई देशका विभिन्न ठाउँबाट काठमाडौं ल्याएर आ–आफ्नो देश पठाएको छ। यसरी उद्धार गरेर पठाइएका सबै भारत र चीन बाहेकका देशका नागरिक हुन्।

नेपाल आएका पर्यटक मध्ये २१ चैतसम्ममा एक हजार ५९२ जना पर्यटकलाई विभिन्न उडानमार्फत् स्वदेश फिर्ता गरिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले देखापढीलाई बताए। आज चार वटा चार्टर्ड जहाजमार्फत् एक हजार ५० जना पर्यटक फिर्ता हुने क्रममा रहेको उनले बताए।

आज जर्मनी, फ्रान्स, मलेसिया र सिंगापुरले आफ्ना नागरिक लिनको लागि चार्टर्ड जहाज पठाएको थियो। कतार एअरवेजका दुई वटा जहाजमा ६०८ जना यात्रु स्वेदश फर्किएका छन्। यी मध्ये एउटामा ३०५ र एउटामा ३०३ जना यात्रु गएका छन्।

आज एक हजार १०० जनालाई फिर्ता पठाउने तयारी गरिएको भए पनि मलेसियाबाट आएको जहाजको सिट संख्या कम भएकाले एक हजार ५० जनालाई मात्रै पठाउन सकिने अवस्था भएको रेग्मीले बताए।
नेपाल पर्यटन बोर्डले नेपाल आएका पर्यटक कहाँ कहाँ छन् भन्ने एकीकृत तथ्याङ्क तयार पारेको छ। जसअनुसार, अझै पनि ६० वटा देशका नागरिक नेपालमा छन्। ती मध्ये नेपालका ३३ जिल्लामा ३५० वटा होटलमा ती पर्यटक बसिरहेको रेग्मीले बताए।

“आज फिर्ता पठाउन लागिएको बाहेक नेपालमा १३ सय ७८ जना पर्यटक छन्। त्यसमध्ये कतिपय काठमाडौं आइसकेका छन्। उनीहरूलाई पनि स्वदेश पठाउने उपाय गरिरहेका छौं”, रेग्मीले भने।

नेपालमा बाँकी रहेकामध्ये धेरैजसो युरोपियन देशका पर्यटक छन्। तीमध्येको एउटा समूह आफ्नो देश नफर्की नेपालमै बस्न चाहेको उनले बताए।

“कतिपय पर्यटक स्वदेश फर्किन चाहेका छैनन्। नेपालमा खान बस्न सस्तो भएको र उनीहरूको देशमा कोरोना संक्रमण भयावह भएका कारण पनि उनीहरू यहीँ बस्न चाहेका छन्। नेपालमै बस्न चाहेका पर्यटकका विषयमा के गर्ने भन्ने बारेमा छलफल गरिरहेका छौँ”, रेग्मीले भने।

कतिपय युरोपियन देशका नागरिकलाई नेपाल एअरलाइन्सको जहाज चार्टर्ड गरेर भए पनि पठाउने प्रयासमा रहेको उनले बताए। “य्रोपियन युनियनले नेपाल एअरलाइन्सलाई उडान अनुमति दिने र सम्बन्धित देशले पनि आफ्ना नागरिक लैजान चाहने हो भने नेपाल एअरलाइन्समार्फत पनि पठाउन सक्छौं”, उनले भने।

नेपालमा रहेको चिनियाँ पर्यटकले पनि स्वदेश फर्कन चाहेका छन्। अहिले नेपालमा करीब १०० को हाराहारीमा चिनियाँ पर्यटक रहेको उनले बताए। “नेपालमा चिनियाँको संख्या त तीन÷चार हजारकै हाराहारीमा होला। उनीहरू कामदारको रूपमा आएका हुन्। उनीहरूका विषयमा हामीले खासै चासो दिएका छैनौँ। चिनियाँ एअरलाइन्स आयो भने चिनियाँ पर्यटकलाई चाहिँ फिर्ता पठाउन सक्छौँ”, रेग्मीले भने।

नेपाल पर्यटन बोडैले २१ चैतको मध्यरातिबाट पर्यटकलाई उद्धार गरेर काठमाडौं ल्याउने काम भने बन्द गरेको छ। नेपालमा भएका सबै पर्यटकलाई अहिले जहाँ जुन अवस्थामा छन् त्यही अवस्थामा बस्न पर्यटन बोर्डले भनेको छ। धेरै मानिसको आवतजावत हुँदा कोरोना भाइरस संक्रमणको डर भएको भन्दै गृह मन्त्रालयले पर्यटक नओसार्न भनेपछि बोर्डले पर्यटक उद्धारको काम स्थगित गरेको हो।

" /> काठमाडौं। कोभिड–१९ मा सजगता अपनाउन सरकाले लकडाउन घोषणा गरेयता नेपाल पर्यटन बोर्डले दुई हजार ६४२ जना पर्यटकलाई देशका विभिन्न ठाउँबाट काठमाडौं ल्याएर आ–आफ्नो देश पठाएको छ। यसरी उद्धार गरेर पठाइएका सबै भारत र चीन बाहेकका देशका नागरिक हुन्।

नेपाल आएका पर्यटक मध्ये २१ चैतसम्ममा एक हजार ५९२ जना पर्यटकलाई विभिन्न उडानमार्फत् स्वदेश फिर्ता गरिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले देखापढीलाई बताए। आज चार वटा चार्टर्ड जहाजमार्फत् एक हजार ५० जना पर्यटक फिर्ता हुने क्रममा रहेको उनले बताए।

आज जर्मनी, फ्रान्स, मलेसिया र सिंगापुरले आफ्ना नागरिक लिनको लागि चार्टर्ड जहाज पठाएको थियो। कतार एअरवेजका दुई वटा जहाजमा ६०८ जना यात्रु स्वेदश फर्किएका छन्। यी मध्ये एउटामा ३०५ र एउटामा ३०३ जना यात्रु गएका छन्।

आज एक हजार १०० जनालाई फिर्ता पठाउने तयारी गरिएको भए पनि मलेसियाबाट आएको जहाजको सिट संख्या कम भएकाले एक हजार ५० जनालाई मात्रै पठाउन सकिने अवस्था भएको रेग्मीले बताए।
नेपाल पर्यटन बोर्डले नेपाल आएका पर्यटक कहाँ कहाँ छन् भन्ने एकीकृत तथ्याङ्क तयार पारेको छ। जसअनुसार, अझै पनि ६० वटा देशका नागरिक नेपालमा छन्। ती मध्ये नेपालका ३३ जिल्लामा ३५० वटा होटलमा ती पर्यटक बसिरहेको रेग्मीले बताए।

“आज फिर्ता पठाउन लागिएको बाहेक नेपालमा १३ सय ७८ जना पर्यटक छन्। त्यसमध्ये कतिपय काठमाडौं आइसकेका छन्। उनीहरूलाई पनि स्वदेश पठाउने उपाय गरिरहेका छौं”, रेग्मीले भने।

नेपालमा बाँकी रहेकामध्ये धेरैजसो युरोपियन देशका पर्यटक छन्। तीमध्येको एउटा समूह आफ्नो देश नफर्की नेपालमै बस्न चाहेको उनले बताए।

“कतिपय पर्यटक स्वदेश फर्किन चाहेका छैनन्। नेपालमा खान बस्न सस्तो भएको र उनीहरूको देशमा कोरोना संक्रमण भयावह भएका कारण पनि उनीहरू यहीँ बस्न चाहेका छन्। नेपालमै बस्न चाहेका पर्यटकका विषयमा के गर्ने भन्ने बारेमा छलफल गरिरहेका छौँ”, रेग्मीले भने।

कतिपय युरोपियन देशका नागरिकलाई नेपाल एअरलाइन्सको जहाज चार्टर्ड गरेर भए पनि पठाउने प्रयासमा रहेको उनले बताए। “य्रोपियन युनियनले नेपाल एअरलाइन्सलाई उडान अनुमति दिने र सम्बन्धित देशले पनि आफ्ना नागरिक लैजान चाहने हो भने नेपाल एअरलाइन्समार्फत पनि पठाउन सक्छौं”, उनले भने।

नेपालमा रहेको चिनियाँ पर्यटकले पनि स्वदेश फर्कन चाहेका छन्। अहिले नेपालमा करीब १०० को हाराहारीमा चिनियाँ पर्यटक रहेको उनले बताए। “नेपालमा चिनियाँको संख्या त तीन÷चार हजारकै हाराहारीमा होला। उनीहरू कामदारको रूपमा आएका हुन्। उनीहरूका विषयमा हामीले खासै चासो दिएका छैनौँ। चिनियाँ एअरलाइन्स आयो भने चिनियाँ पर्यटकलाई चाहिँ फिर्ता पठाउन सक्छौँ”, रेग्मीले भने।

नेपाल पर्यटन बोडैले २१ चैतको मध्यरातिबाट पर्यटकलाई उद्धार गरेर काठमाडौं ल्याउने काम भने बन्द गरेको छ। नेपालमा भएका सबै पर्यटकलाई अहिले जहाँ जुन अवस्थामा छन् त्यही अवस्थामा बस्न पर्यटन बोर्डले भनेको छ। धेरै मानिसको आवतजावत हुँदा कोरोना भाइरस संक्रमणको डर भएको भन्दै गृह मन्त्रालयले पर्यटक नओसार्न भनेपछि बोर्डले पर्यटक उद्धारको काम स्थगित गरेको हो।

"> २६ सय ४२ पर्यटकलाई फिर्ता पठाइयो,  अझै १३ सय ७८ जना बाँकी: Dekhapadhi
२६ सय ४२ पर्यटकलाई फिर्ता पठाइयो,  अझै १३ सय ७८ जना बाँकी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्