कैलाली। धनगढीमा भाेलि, २३ चैतबाट दैनिक उपभोग्य सामग्रीका पसल पनि बन्द हुने भएका छन्।

धनगढी उप-महानगरपालिकाले भोलिदेखि लागू हुने गरी सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको हो।

उप-महानगरपालिकाले जारी गरेको विज्ञप्तिमा बिहानैदेखि लागू हुने गरी सम्पूर्ण खाद्यान्न, तरकारीलगायत दैनिक उपभोग्य सामग्रीका पसलहरू, सबै किसिमका सवारीसाधनहरू पूर्णरूपमा बन्द गरेर सहयोग गरिदिन अनुराेध गरेकाे छ।

यस अवधिमा अतिआवश्यक दैनिक उपभोग्य वस्तुको होम डेलिभरी गरिदिन उद्योग वाणिज्य संघ कैलाली, किराना व्यवसायी संघ कैलाली, दुग्ध व्यवसायी, तरकारी व्यवसायीलगायत सबैमा आग्रह पनि गरिएको छ।

यसअघि उपमहानगरपालिकाले हिजाे, २१ चैतमा बिहान ६ बजदेखि ९ बजेसम्म पसल खोल्ने निर्णय गरेको थियो।

" /> कैलाली। धनगढीमा भाेलि, २३ चैतबाट दैनिक उपभोग्य सामग्रीका पसल पनि बन्द हुने भएका छन्।

धनगढी उप-महानगरपालिकाले भोलिदेखि लागू हुने गरी सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको हो।

उप-महानगरपालिकाले जारी गरेको विज्ञप्तिमा बिहानैदेखि लागू हुने गरी सम्पूर्ण खाद्यान्न, तरकारीलगायत दैनिक उपभोग्य सामग्रीका पसलहरू, सबै किसिमका सवारीसाधनहरू पूर्णरूपमा बन्द गरेर सहयोग गरिदिन अनुराेध गरेकाे छ।

यस अवधिमा अतिआवश्यक दैनिक उपभोग्य वस्तुको होम डेलिभरी गरिदिन उद्योग वाणिज्य संघ कैलाली, किराना व्यवसायी संघ कैलाली, दुग्ध व्यवसायी, तरकारी व्यवसायीलगायत सबैमा आग्रह पनि गरिएको छ।

यसअघि उपमहानगरपालिकाले हिजाे, २१ चैतमा बिहान ६ बजदेखि ९ बजेसम्म पसल खोल्ने निर्णय गरेको थियो।

"> धनगढीमा दैनिक उपभोग्य सामग्रीका पसल पनि बन्द हुने: Dekhapadhi
धनगढीमा दैनिक उपभोग्य सामग्रीका पसल पनि बन्द हुने
कैलाली। धनगढीमा भाेलि, २३ चैतबाट दैनिक उपभोग्य सामग्रीका पसल पनि बन्द हुने भएका छन्।

धनगढी उप-महानगरपालिकाले भोलिदेखि लागू हुने गरी सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको हो।

उप-महानगरपालिकाले जारी गरेको विज्ञप्तिमा बिहानैदेखि लागू हुने गरी सम्पूर्ण खाद्यान्न, तरकारीलगायत दैनिक उपभोग्य सामग्रीका पसलहरू, सबै किसिमका सवारीसाधनहरू पूर्णरूपमा बन्द गरेर सहयोग गरिदिन अनुराेध गरेकाे छ।

यस अवधिमा अतिआवश्यक दैनिक उपभोग्य वस्तुको होम डेलिभरी गरिदिन उद्योग वाणिज्य संघ कैलाली, किराना व्यवसायी संघ कैलाली, दुग्ध व्यवसायी, तरकारी व्यवसायीलगायत सबैमा आग्रह पनि गरिएको छ।

यसअघि उपमहानगरपालिकाले हिजाे, २१ चैतमा बिहान ६ बजदेखि ९ बजेसम्म पसल खोल्ने निर्णय गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्