काठमाडौं। विश्वव्यापी महामारीका रूपमा रहेको कोभिड-१९ का कारण नेपाल पनि लकडाउनमा छ। सरकारले सबैैलाई घरभित्रै बस्न आग्रह गरेको भए पनि अत्यावश्यक क्षेत्रमा काम गर्ने व्यक्तिलाई भने काममा नगई सुखै छैन। स्वास्थ्यकर्मीहरु त्यस्तै वाध्यतामा छन्। यद्यपी धेरैले यसलाई बाध्यता भन्दा पनि सेवा गर्ने अवसरका रुपमा लिएको बताउँछन्।

अहिलेको विशेष अवस्थामा थपिएको जिम्मेवारी निर्वाह गर्न रातदिन खटिएका नर्स तथा चिकित्सकहरुसँग हामीले कुराकानी गरेका छौं। उनीहरुमध्ये धेरैले उपचारमा खटिँदा आफू संक्रमित भइएला कि भन्ने चिन्ता खासै नभएको बताए, बरु आफू संक्रमित भएर उपचारमा लाग्दा अन्यलाई पनि सर्नसक्ला कि भन्ने आशंकाले उनीहरुलाई सताउने रहेछ।
केही डाक्टर तथा नर्सको अनुभव यस्तो छः

ज्वाला ढकाल, ईन्फेक्सन कन्ट्रोल नर्स, सिभिल अस्पताल

ज्वाला ढकाल

कोरोना भाइरसको संक्रमण ९ जनामा देखिइसकेको छ। हामी फ्रन्टलाइनमा बसेर काम गर्नुपर्ने जिम्मेवारीमा छौं। बिरामीलाई प्रत्यक्ष भेटेर उपचार गर्नुपर्छ। अन्य देशमा स्वास्थ्यकर्मी पनि संक्रमित भएको, मृत्यु नै भएको समाचार आएका छन्। जोखिम त छ।

यसअघि पनि विभिन्न प्रकोप वा रोग फैलिएको समयमा पनि काम गरेका थियौं। तर, यो अलि भिन्न प्रकारको छ। त्यसैले अतिरिक्त सचेतना आवश्यक छ।

सरकारले लकडाउन घोषण गरेको छ। सबै घरमा बसिरहेका छन्। हामी काममा आइरहेका छौं। कतिठाउँमा स्वास्थ्यकर्मीलाई घरबेटीले घर छाड्न भनेको समाचार पनि आइरहेको छ। त्यसैले समस्या त छ। तर, यस्तोबेला काम गर्दिनँ भनेर पनि हुँदैन। सेवा गर्छु भनेर नै यसमा करियर खोज्दै आएका हौं। अहिले नगरे कहिले गर्ने ?

हामीमा अझ धेरै जिम्मेवारी थपिएको छ अहिले। सबैले हामीसँग आशा राखेका हुन्छन्। हामीलाई पनि डरै नलाग्ने त होइन। तर, सुरक्षाका लागि आवश्यक सबै व्यवस्था भइदिए हाम्रो पनि मनोबल बढ्थ्यो।
अहिलेको महामारी भुइँचालो भन्दा अलि फरक छ। भुइँचालोका बिरामीहरुलाई उपचार गर्दा भन्दा अहिले थप जोखिम छ र थप सजगता आवश्यक पर्छ। हामी नै आत्तिएर पनि भएन। हामी त युद्धका सिपाही जस्तै हौं। हामीलाई गुणस्तरीय पीपीई चैं उपलब्ध हुनुपर्छ। हामी आफ्नो जिम्मेवारी पूरा गर्न तयार छौं।

डा.महेश कोइराला, सिभिल अस्पताल

डा.महेश कोइराला (बायाँ)

यो त हाम्रो सेवा हो। सेवा दिँदा हेलचक्र्याइँ गर्न भने हुँदैन। आफू स्वस्थ भए मात्र अरुलाई उपचार गर्न सकिन्छ। म आफैं बिरामी भएँ भने त अरुलाई पनि सर्नसक्छ। कोभिड-१९ बाट आफू बचौं अरुलाई बचाऔं भन्ने हो।

म संक्रमित भएँ भने थप कति जनालाई सर्छ ? धेरैजना संक्रमित हुन्छन् भन्ने चिन्ता लाग्छ। सरकारले पनि स्वास्थ्य क्षेत्रलाई विशेष ध्यान दिनुपर्छ। स्वास्थ्यकर्मीलाई सुरक्षित बनाउँदै बिरामीको उपचारमा लाग्ने वातावरण बनाइदिनुपर्छ।

डराएर काम छैन तर, सुरक्षामा ध्यान दिनुपर्छ। हामीले कस्तो परिस्थितिमा काम गरीरहेका छौं सबैलाई थाहा छ। हामी कर्तव्यनिष्ठ भएर अदृश्य शक्तिसँग लडिरहेका छौं। यसमा सबैले आ-आफ्नो ठाउँबाट सुरक्षित रहने उपाय अपनाउनुपर्छ।

डा. सन्तोष थापा, निदान अस्पताल

यस्तै परिस्थितिमा काम गर्ने भनेर नै हामी आएका हौं। त्यसैले जुनसुकै परिस्थितिमा पनि काम गर्नुपर्छ। तर, हाम्रो सुरक्षाका निम्ति पनि आवश्यक ध्यान दिनुपर्छ। किनकी यो एकजना स्वास्थ्यकर्मीसँग सम्बन्धित विषय मात्रै होइन। हामी नै संक्रमित भए अन्य धेरैमा सर्नसक्छ। त्यसैैले हामी नियमित काममा हुँदा अझबढी सुरक्षाका उपाय अपनाउनुपर्छ।

डा. प्रमोद कडरिया, निदान अस्पताल

डा. प्रमोद कडरिया

हामीले जाँचेको बिरामी कोभिड-१९ को संक्रमित देखिए भने हामी पनि आईसोलेसनमा बस्नुपर्ने हुन्छ। त्यसैले पहिले आफू सुरक्षित बस्नुपर्‍यो।

हामीलाई कोही एकजनाबाट सर्‍यो तर हामी सुरक्षित भएनौं भने थप १० जनालाई सर्नसक्छ। त्यसले झनै खराब अवस्था निम्त्याउँछ। त्यसैले लड्न त लड्नुपर्छ तर, आफू सुरक्षित भएर।

भारती भेट्‍वाल सापकोटा, नर्सिङ निर्देशक, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताल

भारती भेट्‍वाल सापकोटा

हामी पहिला जस्तै गरी सजिलै हिँडडुल गर्न सक्दैनौं। यसैबाट पनि यो कति जोखिमपूर्ण अवस्था हो भन्ने अनुमान लगाउन सकिन्छ। अवस्था जे जस्तो भए

पनि मुख्य काम सेवा दिने हो। हामी अस्पताल आएर सेवा दिइरहेका छौं। अरुहरुलाई घरमै बसेर रोग फैलिनबाट रोकेर सहयोग गर्न आग्रह छ।

उपचार गर्नु हाम्रो कर्तव्य हो। तर, त्यससँगै सुरक्षित रहनका लागि न्यूनतम व्यवस्था भइदिए हुन्थ्यो। काम त जस्तोसुकै परिस्थितिमा पनि गर्नुपर्छ। मेरो नेतृत्वमा करीब ८० जना कर्मचारी छन्। म खटेपछि मात्र अरुलाई पनि हौसला मिल्छ।

" /> काठमाडौं। विश्वव्यापी महामारीका रूपमा रहेको कोभिड-१९ का कारण नेपाल पनि लकडाउनमा छ। सरकारले सबैैलाई घरभित्रै बस्न आग्रह गरेको भए पनि अत्यावश्यक क्षेत्रमा काम गर्ने व्यक्तिलाई भने काममा नगई सुखै छैन। स्वास्थ्यकर्मीहरु त्यस्तै वाध्यतामा छन्। यद्यपी धेरैले यसलाई बाध्यता भन्दा पनि सेवा गर्ने अवसरका रुपमा लिएको बताउँछन्।

"> कोरोना कहरमा डाक्टर भन्छन्- ‘हामी युद्धभूमिका सिपाही जस्तै हौं’ (भिडिओसहित): Dekhapadhi
कोरोना कहरमा डाक्टर भन्छन्- ‘हामी युद्धभूमिका सिपाही जस्तै हौं’ (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्