काठमाडौं। नेपाली कांग्रेसले कैलालीकी महिलामा देखिएको कोरोना भाइरस संक्रमणलाई तत्काल गम्भीरतापूर्वक लिएर परीक्षणलाई व्यापक बनाउन सरकारलाई आग्रह गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमार्फत् कांग्रेसले यस्तो आग्रह गरेको हो। आज मात्र स्वास्थ्य मन्त्रालयले थप तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि गरेको छ। योसँगै संक्रमितको संख्या नाै पुगेको छ।

यसअघिका सबैजना संक्रमित विदेशबाट आएका व्यक्ति भए पनि आज पुष्टि भएकी कैलालीकी संक्रमित महिला विदेशबाट फर्केर आएका देवरबाट संक्रमित भएकी थिइन्। स्थानीय संक्रमणको पहिलो केस भएकाले आजदेखि नेपाल कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यही अवस्था उल्ललेख गर्दै कांग्रेसले यसलाई गम्भीर सतर्कता नपुग्नुको परिणाम भनेको छ। ‘समयमै दोहोरो अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परिक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए खतराको आकार बढेर जाने थिएन’, विज्ञप्तिमा उल्लेख छ, ‘सरकारलाई हाम्रो अपील छ, यसअघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समुहको परीक्षण तत्कालै गरौं।’

कांग्रेसले बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्न र सबै स्थानीय तह तथा स्थानीय प्रशासनमार्फत् सूचनालाई कडाइका साथ कार्यान्वयन गर्नसमेत अपील गरेको छ।

स्थानीय एक तथा अन्य दुईमा गरेर एकै दिन तीन जनामा संक्रमण देखिएको आजको दिन सबैखाले ढिलासुस्ती र अकर्मण्यता बिर्सेर व्यापक सतर्कता, व्यापक परीक्षण र व्यापक उपचार बढाउने क्रममा सरकार युद्धस्तरमा प्रवेश गर्ने दिन बन्नुपर्नेमा कांग्रेसको जोड छ।

कांग्रेसले भनेको छ, ‘अब रत्तिभर हेलचेक्र्यांईकोको अर्थ हुनेछ, समुदायमा संक्रमण फैलन छुट, जसको परिणाम भयावह हुन सक्छ। समयको गम्भीरता अनुरूप सरकारले गति बढाओस्।’

" /> काठमाडौं। नेपाली कांग्रेसले कैलालीकी महिलामा देखिएको कोरोना भाइरस संक्रमणलाई तत्काल गम्भीरतापूर्वक लिएर परीक्षणलाई व्यापक बनाउन सरकारलाई आग्रह गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमार्फत् कांग्रेसले यस्तो आग्रह गरेको हो। आज मात्र स्वास्थ्य मन्त्रालयले थप तीन जनामा कोरोना भाइरस संक्रमणको पुष्टि गरेको छ। योसँगै संक्रमितको संख्या नाै पुगेको छ।

यसअघिका सबैजना संक्रमित विदेशबाट आएका व्यक्ति भए पनि आज पुष्टि भएकी कैलालीकी संक्रमित महिला विदेशबाट फर्केर आएका देवरबाट संक्रमित भएकी थिइन्। स्थानीय संक्रमणको पहिलो केस भएकाले आजदेखि नेपाल कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यही अवस्था उल्ललेख गर्दै कांग्रेसले यसलाई गम्भीर सतर्कता नपुग्नुको परिणाम भनेको छ। ‘समयमै दोहोरो अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परिक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए खतराको आकार बढेर जाने थिएन’, विज्ञप्तिमा उल्लेख छ, ‘सरकारलाई हाम्रो अपील छ, यसअघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समुहको परीक्षण तत्कालै गरौं।’

कांग्रेसले बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्न र सबै स्थानीय तह तथा स्थानीय प्रशासनमार्फत् सूचनालाई कडाइका साथ कार्यान्वयन गर्नसमेत अपील गरेको छ।

स्थानीय एक तथा अन्य दुईमा गरेर एकै दिन तीन जनामा संक्रमण देखिएको आजको दिन सबैखाले ढिलासुस्ती र अकर्मण्यता बिर्सेर व्यापक सतर्कता, व्यापक परीक्षण र व्यापक उपचार बढाउने क्रममा सरकार युद्धस्तरमा प्रवेश गर्ने दिन बन्नुपर्नेमा कांग्रेसको जोड छ।

कांग्रेसले भनेको छ, ‘अब रत्तिभर हेलचेक्र्यांईकोको अर्थ हुनेछ, समुदायमा संक्रमण फैलन छुट, जसको परिणाम भयावह हुन सक्छ। समयको गम्भीरता अनुरूप सरकारले गति बढाओस्।’

"> कांग्रेसले सरकारलाई भन्यो- ‘कोभिड-१९ परीक्षण तत्कालै व्यापक बनाऊ’: Dekhapadhi
कांग्रेसले सरकारलाई भन्यो- ‘कोभिड-१९ परीक्षण तत्कालै व्यापक बनाऊ’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्