काठमाडौं। कोभिड-१९ को जोखिम झन् बढेपछि सरकारले लकडाउन झन् कडा पार्ने तयारी गरेको छ।

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले देशव्यापी लकडाउनबारे निर्णय नगरे पनि त्यसलाई कस्ने अरू निर्णय गरेको छ।

सरकारले एक साताका लागि गरेको र पुनः एक साता लम्ब्याएको लकडाउनको अवधि २५ चैत मध्यरातमा सकिँदैछ। त्यसबारे आजको बैठकले निर्णय गर्ने अनुमान गरिए पनि सरकारले कुनै निर्णय गरेन।

सरकारका प्रवक्ता, अर्थमन्त्री एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री डा. युवराज खतिवडाले छिटै अर्को बैठक बसेर यसबारे निर्णय गरिने बताए।

लकडाउनको अवधिबारे निर्णय नगरे पनि आजको मन्त्रिपरिषद् बैठकले अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत आवागमनमा समेत कडाइ गर्ने निर्णय गरेको छ। त्यसैगरी एक प्रदेशबाट अर्को प्रदेश र एक जिल्लाबाट अर्को जिल्लामा आवागमनमा पनि कडाइ गरिने डा. खतिवडाले बताए।

" /> काठमाडौं। कोभिड-१९ को जोखिम झन् बढेपछि सरकारले लकडाउन झन् कडा पार्ने तयारी गरेको छ।

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले देशव्यापी लकडाउनबारे निर्णय नगरे पनि त्यसलाई कस्ने अरू निर्णय गरेको छ।

सरकारले एक साताका लागि गरेको र पुनः एक साता लम्ब्याएको लकडाउनको अवधि २५ चैत मध्यरातमा सकिँदैछ। त्यसबारे आजको बैठकले निर्णय गर्ने अनुमान गरिए पनि सरकारले कुनै निर्णय गरेन।

सरकारका प्रवक्ता, अर्थमन्त्री एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री डा. युवराज खतिवडाले छिटै अर्को बैठक बसेर यसबारे निर्णय गरिने बताए।

लकडाउनको अवधिबारे निर्णय नगरे पनि आजको मन्त्रिपरिषद् बैठकले अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत आवागमनमा समेत कडाइ गर्ने निर्णय गरेको छ। त्यसैगरी एक प्रदेशबाट अर्को प्रदेश र एक जिल्लाबाट अर्को जिल्लामा आवागमनमा पनि कडाइ गरिने डा. खतिवडाले बताए।

"> लकडाउन झन् कडा पार्दै सरकार, एक स्थानीय तहबाट अर्कोमा जानसमेत कडाइ: Dekhapadhi
लकडाउन झन् कडा पार्दै सरकार, एक स्थानीय तहबाट अर्कोमा जानसमेत कडाइ
काठमाडौं। कोभिड-१९ को जोखिम झन् बढेपछि सरकारले लकडाउन झन् कडा पार्ने तयारी गरेको छ।

आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले देशव्यापी लकडाउनबारे निर्णय नगरे पनि त्यसलाई कस्ने अरू निर्णय गरेको छ।

सरकारले एक साताका लागि गरेको र पुनः एक साता लम्ब्याएको लकडाउनको अवधि २५ चैत मध्यरातमा सकिँदैछ। त्यसबारे आजको बैठकले निर्णय गर्ने अनुमान गरिए पनि सरकारले कुनै निर्णय गरेन।

सरकारका प्रवक्ता, अर्थमन्त्री एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री डा. युवराज खतिवडाले छिटै अर्को बैठक बसेर यसबारे निर्णय गरिने बताए।

लकडाउनको अवधिबारे निर्णय नगरे पनि आजको मन्त्रिपरिषद् बैठकले अब एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समेत आवागमनमा समेत कडाइ गर्ने निर्णय गरेको छ। त्यसैगरी एक प्रदेशबाट अर्को प्रदेश र एक जिल्लाबाट अर्को जिल्लामा आवागमनमा पनि कडाइ गरिने डा. खतिवडाले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्