अमेरिका, बेलायत, इटली, स्पेन, चीन कोभिड-१९ बाट अत्याधिक प्रभावित प्रमुख देशहरूमा पर्छन्। जनस्वास्थ्य सेवा प्रवाह राम्रो भए पनि यी देशमा कोभिड-१९ को संक्रमणले नराम्ररी प्रभाव पारेको छ। स्वास्थ्यकर्मीहरूले सातै दिन २४ सै घण्टा काम गरिरहेका छन्। यो तस्वीरमा बाँकी मानिसहरूलाई सुरक्षित राख्न त्यसरी काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिइएको छ।
बेइजिङ, चीन
चीनको हुबेईमा पहिलोपटक कोभिड- १९ का बिरामी देखिएको भए पनि करीब तीन महीनामा चीन यसलाई नियन्त्रणमा लिन सफल भयो। अत्यधिक प्रभाव पनि हुबेई प्रान्तमा मात्रै देखियो। राजधानी बेइजिङलगायत चीनका अन्य शहर कोभिड-१९ बाट धेरै प्रभावित भएनन्।
ब्ल्याक पुल टावर, बेलायत
बेलायतको ब्ल्याकपुल टावरमा प्रकाशका माध्यमबाट निलो रङमा मुटुको आकृति कोरिएको छ, यसको माध्यमबाट उपचारमा खटिरहेका स्वास्थ्यकर्मीलाई धन्यवाद भनिएको छ। करीब ४० हजार जना संक्रमित भएको बेलायतमा तीन हजार ६०० जनाको निधन भइसकेको छ।
हायात होटल, वाशिङ्टन
वाशिङ्टन डीसीको हायात होटलमा विभिन्न कोठामा बालिएका बत्तिको माध्यमबाट मुटुको आकृति बनाइएको छ। अमेरिका कोभिड-१९ बाट सबैभन्दा बढी संक्रमित भएको तथा इटली र स्पेनपछि बढी मृत्यु भएको मुलुक हो। दुई लाख भन्दा बढी संक्रमित भएको अमेरिकामा चार हजार ७०० भन्दा बढीको ज्यान गइसकेको छ।
एफिल टावर, पेरिस
यो तस्वीर पेरिसको एफिल टावरको हो। २७ मार्चमा लाइटिङमार्फत् युरोपमा कोभिड-१९ महामारीसँग लडिरहेकाहरूप्रति एक्येवद्धता देखाइएको थियो। फ्रान्स इटली र स्पेनपछि युरोपमा सबैभन्दा बढी प्रभावित देश हो।
क्राइस्ट द रिडीमर, ब्रजिल
ब्रजिलको रियो डी जेनेरियोको क्राइस्ट द रिडीमर मूर्तिमा कोभिड-१९ बाट अत्यधिक प्रभावित देशहरूको झण्डा देखाइएको छ। कोभिड-१९ हालसम्म २०४ देशमा फैलिसकेको छ।
आजादी टावर, तेहरान
ईरानले ३१ मार्चमा आजादी टावरमा लाईटमार्फत् संसारभरका देशसँगै एकसाथ उभिएको सन्देश दियो। पश्चिम एशियामा ईरान सबैभन्दा बढी प्रभावित देश हो। यहाँ ५३ हजार बढी संक्रमित भएकोमा तीन हजार भन्दा बढीको मृत्यु भइसकेको छ।
बुर्ज खलिफा, दुबई
दुबईमा ८२८ मिटर अग्लो बुर्ज खलीफा टावरमा पछिल्लो समय 'घरमै बस्नू' सन्देश लेखिएको छ। यूएईमा अहिलेसम्म एक हजार २६४ संक्रमित भएकोमा ९ जनाको मृत्यु भएको छ।

९ तस्वीरमा हेर्नुहोस् कोभिड-१९ विरूद्ध एकताको सन्देश

काठमाडौं। कोभिड-१९ बाट संसारभर अहिलेसम्म ५९ हजरा १४१ जनाको ज्यान गइसकेको छ। संक्रमितको संख्या ११ लाख भन्दा बढी भइसकेको छ। करोडौंको संख्यामा मानिसहरू घरभित्र कैद छन्। अमेरिका, इटली, इरान, स्कट्ल्याण्ड, पेरिस, इङ्ल्याण्ड, दुबई, ब्राजिलदेखि भारत हुँदै नेपालसम्ममा घरमै रहनका लागि आग्रह गरिएको छ।

पछिल्ला दिनहरूमा चर्चित स्थानहरूमा 'घरमै बस्नू', 'मजबूत रहनू' जस्ता सन्देश लेखिएको छ। साथै कोभिड १९ विरूद्ध रात दिन उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई धन्यवाद पनि भनिएको छ।

गीजा पिरामिड, मिश्र

अमेरिका, बेलायत, इटली, स्पेन, चीन कोभिड-१९ बाट अत्याधिक प्रभावित प्रमुख देशहरूमा पर्छन्। जनस्वास्थ्य सेवा प्रवाह राम्रो भए पनि यी देशमा कोभिड-१९ को संक्रमणले नराम्ररी प्रभाव पारेको छ। स्वास्थ्यकर्मीहरूले सातै दिन २४ सै घण्टा काम गरिरहेका छन्। यो तस्वीरमा बाँकी मानिसहरूलाई सुरक्षित राख्न त्यसरी काम गरिरहेका स्वास्थ्यकर्मीहरूलाई धन्यवाद दिइएको छ।

बेइजिङ, चीन

चीनको हुबेईमा पहिलोपटक कोभिड- १९ का बिरामी देखिएको भए पनि करीब तीन महीनामा चीन यसलाई नियन्त्रणमा लिन सफल भयो। अत्यधिक प्रभाव पनि हुबेई प्रान्तमा मात्रै देखियो। राजधानी बेइजिङलगायत चीनका अन्य शहर कोभिड-१९ बाट धेरै प्रभावित भएनन्।

ब्ल्याक पुल टावर, बेलायत

बेलायतको ब्ल्याकपुल टावरमा प्रकाशका माध्यमबाट निलो रङमा मुटुको आकृति कोरिएको छ, यसको माध्यमबाट उपचारमा खटिरहेका स्वास्थ्यकर्मीलाई धन्यवाद भनिएको छ। करीब ४० हजार जना संक्रमित भएको बेलायतमा तीन हजार ६०० जनाको निधन भइसकेको छ।

हायात होटल, वाशिङ्टन

वाशिङ्टन डीसीको हायात होटलमा विभिन्न कोठामा बालिएका बत्तिको माध्यमबाट मुटुको आकृति बनाइएको छ। अमेरिका कोभिड-१९ बाट सबैभन्दा बढी संक्रमित भएको तथा इटली र स्पेनपछि बढी मृत्यु भएको मुलुक हो। दुई लाख भन्दा बढी संक्रमित भएको अमेरिकामा चार हजार ७०० भन्दा बढीको ज्यान गइसकेको छ।

एफिल टावर, पेरिस

यो तस्वीर पेरिसको एफिल टावरको हो। २७ मार्चमा लाइटिङमार्फत् युरोपमा कोभिड-१९ महामारीसँग लडिरहेकाहरूप्रति एक्येवद्धता देखाइएको थियो। फ्रान्स इटली र स्पेनपछि युरोपमा सबैभन्दा बढी प्रभावित देश हो।

क्राइस्ट द रिडीमर, ब्रजिल

ब्रजिलको रियो डी जेनेरियोको क्राइस्ट द रिडीमर मूर्तिमा कोभिड-१९ बाट अत्यधिक प्रभावित देशहरूको झण्डा देखाइएको छ। कोभिड-१९ हालसम्म २०४ देशमा फैलिसकेको छ।

आजादी टावर, तेहरान

ईरानले ३१ मार्चमा आजादी टावरमा लाईटमार्फत् संसारभरका देशसँगै एकसाथ उभिएको सन्देश दियो। पश्चिम एशियामा ईरान सबैभन्दा बढी प्रभावित देश हो। यहाँ ५३ हजार बढी संक्रमित भएकोमा तीन हजार भन्दा बढीको मृत्यु भइसकेको छ।

बुर्ज खलिफा, दुबई

दुबईमा ८२८ मिटर अग्लो बुर्ज खलीफा टावरमा पछिल्लो समय 'घरमै बस्नू' सन्देश लेखिएको छ। यूएईमा अहिलेसम्म एक हजार २६४ संक्रमित भएकोमा ९ जनाको मृत्यु भएको छ।

दैनिक भाष्करबाट।