ट्वीट गर्दै नेता कोइरालाले कोरोना भाइरसको संक्रमणको कारण आक्रान्त र असुरक्षित रहेको नेपालमा राष्ट्रिय संकट समाधान गर्न सरकारको राम्रो काममा सहयोग र नराम्रो काममा आलोचना गर्दै जनतालाई सुसूचित गर्न भूमिका निभाउनुपर्ने उल्लेख गरेका छन्।

उनले लेखेका छन्-  'पार्टी राजनीतिभन्दा माथी उठेर जनसेवा गर्नुपर्छ।अहिले मध्यावधि निर्वाचन माग्नु ठिक होइन।'

" /> ट्वीट गर्दै नेता कोइरालाले कोरोना भाइरसको संक्रमणको कारण आक्रान्त र असुरक्षित रहेको नेपालमा राष्ट्रिय संकट समाधान गर्न सरकारको राम्रो काममा सहयोग र नराम्रो काममा आलोचना गर्दै जनतालाई सुसूचित गर्न भूमिका निभाउनुपर्ने उल्लेख गरेका छन्।

उनले लेखेका छन्-  'पार्टी राजनीतिभन्दा माथी उठेर जनसेवा गर्नुपर्छ।अहिले मध्यावधि निर्वाचन माग्नु ठिक होइन।'

"> शेखर कोइरालाले भने- 'संकटको यो बेला प्रतिपक्षले राजनीतिभन्दा माथि उठेर जनसेवा गर्नुपर्छ': Dekhapadhi
शेखर कोइरालाले भने- 'संकटको यो बेला प्रतिपक्षले राजनीतिभन्दा माथि उठेर जनसेवा गर्नुपर्छ' <p>काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संकटको यो बेला प्रतिपक्षले राजनीतिभन्दा माथि उठेर जनसेवा गर्नुपर्ने बताएका छन्।</p> <p>आज बिहान <a href="https://twitter.com/Shekharnc/status/1246650661900398593" target="_blank">ट्वीट</a> गर्दै नेता कोइरालाले कोरोना भाइरसको संक्रमणको कारण आक्रान्त र असुरक्षित रहेको नेपालमा राष्ट्रिय संकट समाधान गर्न सरकारको राम्रो काममा सहयोग र नराम्रो काममा आलोचना गर्दै जनतालाई सुसूचित गर्न भूमिका निभाउनुपर्ने उल्लेख गरेका छन्।</p> <p>उनले लेखेका छन्-&nbsp; &#39;पार्टी राजनीतिभन्दा माथी उठेर जनसेवा गर्नुपर्छ।अहिले मध्यावधि निर्वाचन माग्नु ठिक होइन।&#39;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्