प्रदेश २ को धनुषास्थित बटेश्वर गाउँपालिकाले काली जनज्योति प्राविमा २५ बेडको क्वारेन्टाइन निर्माण गरेको छ।
“आवश्यक सबै सामग्री ल्याइसकेका छौं, क्वारेन्टाइनमा बेड तयारी अवस्थामा छन्”, गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत भन्छन्, “गाउँपालिकामा विदेशबाट आएकाको सूची तयार पार्न वडाध्यक्षलाई निर्देशन दिएका छौं।”
गाउँपालिकाका ९० प्रतिशत स्थानमा मास्क र स्यानिटाइजर वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ।
बजारमा अहिले मास्क र स्यानिटाइजरको अभाव भएकाले केही घरधुरी छुटेको अध्यक्ष राउत बताउँछन्।
गाउँपालिकाभरका गरीब र मजदुरका लागि राहतको व्यवस्था गर्ने तयारीमा जुटेको बताउँदै उनले भने, “राहत सबैले पाउने होइन, गरीब र मजदुरले पाउने हो, सूची तयार पार्दैछौं।”
त्यस्तै प्रदेश २ कै सिरहाको  कर्जन्हा नगरपालिकाले १० वटा बेड क्वारेन्टाइनका लागि छुट्याएको छ। ११ वटा वडा रहेको नगरपालिकामा ११ हजार मास्क र एक घर एक साबुन वितरण गरेको नगरपालिका प्रमुख गंगा पासवान बताउँछन्।
भारतबाट आउने व्यक्ति थाहा पाउनेवित्तिकै क्वारेन्टाइनमा बस्नुपर्ने भन्दै हरेक वडालाई नगरपालिकाले पत्र पठाइसकेको छ।
आवश्यकता अनुसार क्वारेन्टाइन बेड पनि बढाउँदै लग्ने नगरप्रमुख पासवानले बताए। क्वारेन्टाइनमा अहिले ७ जना बसेका छन्।
“जो ज्यालादारी श्रमिक छन्, उनीहरुको तथ्यांक संकलन गर्ने काम भइरहेको छ, छिट्टै राहतको व्यवस्था गर्नेछौं,” उनले भने, “प्रदेश सरकारको समन्वयमा प्याकेज बनाएर अघि बढ्ने योजना छ।”
बागमती प्रदेशअन्तर्गत् काभ्रेको चौंरीदेउराली गाउँपालिकाले १५ वटा बेडको क्वारेन्टाइन निर्माण गरेको छ।
गाउँपालिकाले घरभित्रै बस्न, भीडभाडमा नजान, साबुन पानीले हात धुन अनुरोधसमेत गरेको अध्यक्ष दिननाथ गौतमले देखापढीलाई बताए।
“स्वास्थ्यकर्मीका लागि चाहिने आवश्यक पीपीई उपलब्ध भइसकेको छ, बाहिरबाट आउने व्यक्तिको जाँच गरिँदैछ,” उनले भने, “राहतका लागि कुनै तयारी गरेका छैनौं, ज्यालादारी श्रमिकहरु बाहिर छन्, उनीहरु फर्केका छैनन्।”
त्यस्तै ललितपुर महानगरपालिकाले समेत महानगर क्षेत्रमा कोभिड–१९ रोकथामका लागि तयारी तीव्र पारेको छ।
लकडाउनको पूर्ण पालना गराउँदै अत्यावश्यक बस्तुको घर-घरमै आपूर्ति गराइरहेको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।
प्रत्येक वडामा बस्ने श्रमिकको लगत संकलन गर्नेदेखि टोल-टोलमा औषधि छर्कने काम भइरहेको उनले बताए।
“संक्रमित बिरामीलाई पाटन अस्पतालमा उपचार गराउने व्यवस्था मिलाएका छौं। अस्पताललाई पीपीई, मास्क, पन्जा, स्यानिटाइजरलगायत सामग्री प्रदान गरेका छौं। अन्य तयारी पनि तीब्र गतिमा भइरहेको छ”, उनले देखापढीसँग भने।
गण्डकी प्रदेशको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ७ वटा क्वारेन्टाइन निर्माण गरेर तयारी अवस्थामा राखेको छ।
विभिन्न देशबाट आएका २९ जनालाई उच्च निगरानीमा राखिएको गाउँपालिका प्रमुख युवराज कुँवरले जानकारी दिए।
सरकारको निर्देशन पूर्ण पालना भइरहेको बताउँदै उनले भने, “संघीय र प्रदेश सरकारले के–के निर्णय ग¥यो भन्ने समाचार सुनेको छु तर, गाउँपालिकामा सहयोग आएको छैन। आफ्नै क्षमताले भ्याएसम्म काम गरिरहेका छौं,” उनले भने।
म्याग्दीमा कसैलाई कोभिड १९ को लक्षण देखिएमा परीक्षणका लागि पोखराको गण्डकी अस्पताल पुग्नुपर्छ।
त्यसका लागि एम्वुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख कुँवरको भनाइ छ। केन्द्र सरकार र प्रदेश सरकारले बल्ल स्थानीय सरकारको महत्व बुझेको उनी बताउँछन्।
कर्णाली प्रदेश अन्तर्गत् हुम्लाको सिमकोट गाउँपालिकाले पनि ५० सैयाको क्वारेन्टाइन निर्माण गरेको छ।
त्यस्तै घर भाडामा लिएर १० सैयाको आइसोलेसन वार्ड निर्माण गरिएको गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए।
आफ्नो तर्फबाट गर्नुपर्ने तयारी गरिएको तर, संघीय र प्रदेश सरकारले पर्याप्त स्रोत व्यवस्था नगरिदिएको उनको भनाइ छ।
“यस्तो विकटमा कसैलाई कोरोना भाइरसको संक्रमण देखियो भने समस्या पर्छ। हवाइ जहाजबाट मात्र उद्धार सम्भव छ। त्यसका लागि न केन्द्र सरकारले बुझेको छ न प्रदेश सरकारले,” उनले भने।
अत्यावश्यक सामग्री नपठाउँदा स्थानीय बासिन्दा रोगभन्दा भोकका कारणले मर्ने भन्दै उनले प्रश्न गरे, “यहाँका जनतालाई कुनै रोग लागेको छैन तर,उनीहरुका लागि आवश्यक खाद्यान्नको व्यवस्था गरिदिनुप¥यो। नत्र हामीले कसरी व्यवस्थापन गर्ने ?”
सुदूरपश्चिम प्रदेशको दार्चुलाको महाकाली नगरपालिकाले ५० शैयाको क्वारेन्टाइन निर्माण गरेको छ।
आइसोलेसन वार्डका लागि जिल्ला अस्पतालसँग समन्वय भइरहेको नगरप्रमुख हंसराज भट्टले जानकारी दिए।
विदेशबाट आएका १७६ जनाको लगत संकलन गरेर उनीहरुमाथि निगरानी बढाइएको उनको भनाइ छ।
सेल्फ क्वारेन्टाइनमा बस्न नमान्ने एक जनालाई नगरपालिकामा ल्याएर क्वारेन्टाइनमा राखिएको प्रमुख भट्ट बताउँछन्।
बल्ल-बल्ल केन्द्र सरकारको राहत तथा अत्यावश्यक स्वास्थ्य सामग्री प्रदेशमा पुगेको छ।
“स्थानीय तहले गर्न सक्ने भनेको घरबाहिर आउन रोक लगाउने, क्वारेन्टाइन निर्माण गर्ने हो। कसैमा संक्रमण देखिइहाल्यो भने त हामीले केही गर्न सक्दैनौं,” उनले भने।
"> कोभिड-१९ विरुद्धको लडाईंमा के गर्दैछन् स्थानीय सरकार ?: Dekhapadhi
कोभिड-१९ विरुद्धको लडाईंमा के गर्दैछन् स्थानीय सरकार ?
काठमाडौं। केही दिनअघि सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले कोभिड–१९ बाट जोगिन तीनै तहका सरकार सक्रिय हुनुपर्ने निर्देशन दिए।
त्यसपछि संघीय सरकारले खासगरी विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदुरका लागि राहत वितरण गर्ने योजनामा स्थानीय सरकारलाई नै प्रमुख 'स्टेकहोल्डर' बनायो।
कोभिड-१९ को महामारीको समयमा विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने मजदूरका लागि राहत वितरण गर्नेबाहेक पनि अरु थुप्रै काम स्थानीय सरकारले गर्न सक्छन्।
विदेशबाट फर्किएका व्यक्तिको रेकर्ड राख्ने, होम क्वारेन्टाइनमा बसेका व्यक्ति र तिनका परिवारको निगरानी गर्ने, क्वारेन्टाइनको व्यवस्था गर्ने, कोभिड-१९ को लक्षण देखिएका व्यक्तिलाई स्वास्थ्य केन्द्रसम्म पुग्न संयोजन गर्ने, स्थानीयस्तरमै अस्पताल बनाउनेलगायतका प्रशस्त काम गर्न सक्छन्।
केही स्थानीय तहले यसैगरी आफ्नो जिम्मेवारी निर्वाह गर्न थालिसकेका छन्।
हामीले सातै प्रदेशका केही गाउँपालिका, नगरपालिका तथा महानगरपालिकाका प्रमुखसँग टेलिफोन सम्पर्क गरेर त्यहाँको बस्तुस्थिति बुझ्ने प्रयास गरेका छौं।
प्रदेश १ को धरान उपमहानगरपालिकाले ६० बेडको क्वारेन्टाइन तयार पारेको छ। जसमा अहिले ६ जना बसेका छन्।
सरकारले पूरै देश लकडाउन गर्नुभन्दा एक दिनअघि नै उपमहानगर लकडाउन गरेको धरानले कोभिड-१९ सँग जुध्न आवश्यक तयारी गरेको उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले बताइन्।
खाद्यान्न संकट हुन नदिन अनलाईन होम डेलिभरि शुरू गरिएको बताउँदै उपप्रमुख भण्डारीले भनिन्, “कृषि बजारसँग समन्वय गरेर हरेक वडामा तरकारी समेत व्यवस्थापन गरिएको छ।”
धरान उपमहानगरभित्र रहेका ज्यालादारी श्रमिकहरुको तथ्यांक संकलन गर्न हरेक वडालाई निर्देशन दिइएको पनि उनले बताइन्।
“फुड बैंक स्थापना गरेका छौं, यहीँबाट राहत वितरण गरिनेछ,” उनले भनिन्, “पहिलो चरणमा १० केजी चामल, दाल, नुन र तेल वितरण गर्नेछौं।”
प्रदेश २ को धनुषास्थित बटेश्वर गाउँपालिकाले काली जनज्योति प्राविमा २५ बेडको क्वारेन्टाइन निर्माण गरेको छ।
“आवश्यक सबै सामग्री ल्याइसकेका छौं, क्वारेन्टाइनमा बेड तयारी अवस्थामा छन्”, गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत भन्छन्, “गाउँपालिकामा विदेशबाट आएकाको सूची तयार पार्न वडाध्यक्षलाई निर्देशन दिएका छौं।”
गाउँपालिकाका ९० प्रतिशत स्थानमा मास्क र स्यानिटाइजर वितरण गरिसकेको गाउँपालिकाले जनाएको छ।
बजारमा अहिले मास्क र स्यानिटाइजरको अभाव भएकाले केही घरधुरी छुटेको अध्यक्ष राउत बताउँछन्।
गाउँपालिकाभरका गरीब र मजदुरका लागि राहतको व्यवस्था गर्ने तयारीमा जुटेको बताउँदै उनले भने, “राहत सबैले पाउने होइन, गरीब र मजदुरले पाउने हो, सूची तयार पार्दैछौं।”
त्यस्तै प्रदेश २ कै सिरहाको  कर्जन्हा नगरपालिकाले १० वटा बेड क्वारेन्टाइनका लागि छुट्याएको छ। ११ वटा वडा रहेको नगरपालिकामा ११ हजार मास्क र एक घर एक साबुन वितरण गरेको नगरपालिका प्रमुख गंगा पासवान बताउँछन्।
भारतबाट आउने व्यक्ति थाहा पाउनेवित्तिकै क्वारेन्टाइनमा बस्नुपर्ने भन्दै हरेक वडालाई नगरपालिकाले पत्र पठाइसकेको छ।
आवश्यकता अनुसार क्वारेन्टाइन बेड पनि बढाउँदै लग्ने नगरप्रमुख पासवानले बताए। क्वारेन्टाइनमा अहिले ७ जना बसेका छन्।
“जो ज्यालादारी श्रमिक छन्, उनीहरुको तथ्यांक संकलन गर्ने काम भइरहेको छ, छिट्टै राहतको व्यवस्था गर्नेछौं,” उनले भने, “प्रदेश सरकारको समन्वयमा प्याकेज बनाएर अघि बढ्ने योजना छ।”
बागमती प्रदेशअन्तर्गत् काभ्रेको चौंरीदेउराली गाउँपालिकाले १५ वटा बेडको क्वारेन्टाइन निर्माण गरेको छ।
गाउँपालिकाले घरभित्रै बस्न, भीडभाडमा नजान, साबुन पानीले हात धुन अनुरोधसमेत गरेको अध्यक्ष दिननाथ गौतमले देखापढीलाई बताए।
“स्वास्थ्यकर्मीका लागि चाहिने आवश्यक पीपीई उपलब्ध भइसकेको छ, बाहिरबाट आउने व्यक्तिको जाँच गरिँदैछ,” उनले भने, “राहतका लागि कुनै तयारी गरेका छैनौं, ज्यालादारी श्रमिकहरु बाहिर छन्, उनीहरु फर्केका छैनन्।”
त्यस्तै ललितपुर महानगरपालिकाले समेत महानगर क्षेत्रमा कोभिड–१९ रोकथामका लागि तयारी तीव्र पारेको छ।
लकडाउनको पूर्ण पालना गराउँदै अत्यावश्यक बस्तुको घर-घरमै आपूर्ति गराइरहेको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए।
प्रत्येक वडामा बस्ने श्रमिकको लगत संकलन गर्नेदेखि टोल-टोलमा औषधि छर्कने काम भइरहेको उनले बताए।
“संक्रमित बिरामीलाई पाटन अस्पतालमा उपचार गराउने व्यवस्था मिलाएका छौं। अस्पताललाई पीपीई, मास्क, पन्जा, स्यानिटाइजरलगायत सामग्री प्रदान गरेका छौं। अन्य तयारी पनि तीब्र गतिमा भइरहेको छ”, उनले देखापढीसँग भने।
गण्डकी प्रदेशको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ७ वटा क्वारेन्टाइन निर्माण गरेर तयारी अवस्थामा राखेको छ।
विभिन्न देशबाट आएका २९ जनालाई उच्च निगरानीमा राखिएको गाउँपालिका प्रमुख युवराज कुँवरले जानकारी दिए।
सरकारको निर्देशन पूर्ण पालना भइरहेको बताउँदै उनले भने, “संघीय र प्रदेश सरकारले के–के निर्णय ग¥यो भन्ने समाचार सुनेको छु तर, गाउँपालिकामा सहयोग आएको छैन। आफ्नै क्षमताले भ्याएसम्म काम गरिरहेका छौं,” उनले भने।
म्याग्दीमा कसैलाई कोभिड १९ को लक्षण देखिएमा परीक्षणका लागि पोखराको गण्डकी अस्पताल पुग्नुपर्छ।
त्यसका लागि एम्वुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख कुँवरको भनाइ छ। केन्द्र सरकार र प्रदेश सरकारले बल्ल स्थानीय सरकारको महत्व बुझेको उनी बताउँछन्।
कर्णाली प्रदेश अन्तर्गत् हुम्लाको सिमकोट गाउँपालिकाले पनि ५० सैयाको क्वारेन्टाइन निर्माण गरेको छ।
त्यस्तै घर भाडामा लिएर १० सैयाको आइसोलेसन वार्ड निर्माण गरिएको गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए।
आफ्नो तर्फबाट गर्नुपर्ने तयारी गरिएको तर, संघीय र प्रदेश सरकारले पर्याप्त स्रोत व्यवस्था नगरिदिएको उनको भनाइ छ।
“यस्तो विकटमा कसैलाई कोरोना भाइरसको संक्रमण देखियो भने समस्या पर्छ। हवाइ जहाजबाट मात्र उद्धार सम्भव छ। त्यसका लागि न केन्द्र सरकारले बुझेको छ न प्रदेश सरकारले,” उनले भने।
अत्यावश्यक सामग्री नपठाउँदा स्थानीय बासिन्दा रोगभन्दा भोकका कारणले मर्ने भन्दै उनले प्रश्न गरे, “यहाँका जनतालाई कुनै रोग लागेको छैन तर,उनीहरुका लागि आवश्यक खाद्यान्नको व्यवस्था गरिदिनुप¥यो। नत्र हामीले कसरी व्यवस्थापन गर्ने ?”
सुदूरपश्चिम प्रदेशको दार्चुलाको महाकाली नगरपालिकाले ५० शैयाको क्वारेन्टाइन निर्माण गरेको छ।
आइसोलेसन वार्डका लागि जिल्ला अस्पतालसँग समन्वय भइरहेको नगरप्रमुख हंसराज भट्टले जानकारी दिए।
विदेशबाट आएका १७६ जनाको लगत संकलन गरेर उनीहरुमाथि निगरानी बढाइएको उनको भनाइ छ।
सेल्फ क्वारेन्टाइनमा बस्न नमान्ने एक जनालाई नगरपालिकामा ल्याएर क्वारेन्टाइनमा राखिएको प्रमुख भट्ट बताउँछन्।
बल्ल-बल्ल केन्द्र सरकारको राहत तथा अत्यावश्यक स्वास्थ्य सामग्री प्रदेशमा पुगेको छ।
“स्थानीय तहले गर्न सक्ने भनेको घरबाहिर आउन रोक लगाउने, क्वारेन्टाइन निर्माण गर्ने हो। कसैमा संक्रमण देखिइहाल्यो भने त हामीले केही गर्न सक्दैनौं,” उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्