ट्वीट गर्दै उनले देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्‍टि भएकाले महामारी हुनसक्नेप्रति सबैलाई सचेत गराएका हुन्।

'देशमा अझै भयावह महामारीको डढेलो सल्किन सक्छ। त: लकडाउन र क्वारेन्‍टाइन कडाइसँग पालना गर्न र द्रूत परीक्षणको व्यवस्था तलतलसम्म गर्न राज्य र नागरिक हातेमालो गरौँ', पूर्वप्रम भट्टराईले लेखेका छन्।

" /> ट्वीट गर्दै उनले देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्‍टि भएकाले महामारी हुनसक्नेप्रति सबैलाई सचेत गराएका हुन्।

'देशमा अझै भयावह महामारीको डढेलो सल्किन सक्छ। त: लकडाउन र क्वारेन्‍टाइन कडाइसँग पालना गर्न र द्रूत परीक्षणको व्यवस्था तलतलसम्म गर्न राज्य र नागरिक हातेमालो गरौँ', पूर्वप्रम भट्टराईले लेखेका छन्।

"> कोभिड-१९ विरुद्धको लडाईंमा सरकार-नागरिक हातेमालो गरौँ: बाबुराम भट्टराई: Dekhapadhi
कोभिड-१९ विरुद्धको लडाईंमा सरकार-नागरिक हातेमालो गरौँ: बाबुराम भट्टराई <p>काठमाडौं। पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोभिड-१९ विरुद्धको लडाईंमा राज्य र नागरिकले हातेमालो गर्न आग्रह गरेका छन्।</p> <p>आज <a href="https://twitter.com/brb1954/status/1246670045914132488" target="_blank">ट्वीट</a> गर्दै उनले देशभित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्&zwj;टि भएकाले महामारी हुनसक्नेप्रति सबैलाई सचेत गराएका हुन्।</p> <p>&#39;देशमा अझै भयावह महामारीको डढेलो सल्किन सक्छ। त: लकडाउन र क्वारेन्&zwj;टाइन कडाइसँग पालना गर्न र द्रूत परीक्षणको व्यवस्था तलतलसम्म गर्न राज्य र नागरिक हातेमालो गरौँ&#39;, पूर्वप्रम भट्टराईले लेखेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्