काठमाडौं। लकडाउनका कारण मानिसहरू घरभित्रै बस्‍न बाध्य भएपछि उनीहरूले अधिकांश समय मोबाइल फोन र इन्टरनेटमा बिताउन थालेका छन्। त्यहीकारण टेलिकम्युनिकेसन कम्पनीहरूको नेटवर्कको प्रयोग सामान्य अवस्थामा भन्दा ४० प्रतिशतसम्मले बढेको छ।

नेपाल टेलिकममा मोबाइल डेटा ट्राफिक ४० प्रतिशतले बढेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए। तर, टेलिकमको भ्वाइस सेवा प्रयोग गर्नेको संख्या भने १५ प्रतिशतले घटेको छ।

त्यसैगरी, नेपाल टेलिकमको वायर सर्भिस इन्टरनेट नेटवर्कको प्रयोग पनि ४० प्रतिशतले बढेको अधिकारीले बताए। नेपाल टेलिकमले फाइबर टू दी होम (एफटीटीएच) र एडिएसएलमार्फत् इन्टरनेट सेवा वितरण गर्दै आएको छ।

निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको तथ्यांक पनि उस्तै छ। एनसेलको नेटवर्कको उपयोग गत एक सातामा करिब ४० प्रतिशतले बढेको छ। एनसेलको नेटवर्कबाट दैनिक डेटा प्रयोग गर्नेको संख्या भने ३४ प्रतिशतले बढेको छ।

नेटवर्ककको प्रयोग बढे पनि आम्दानी भने नबढ्ने दूरसञ्चार कम्पनीहरूले बताएका छन्। सरकारले इन्टरनेट शूल्कमा २५ प्रतिशत छुट दिन इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। त्यसैअनुसार, नेपाल टेलिकम र एनसेलले डेटा प्रयोगमा २५ प्रतिशत छुटको अफर सार्वजनिक गरिसकेका छन्।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारी भन्छन्, “मानिसहरू घर बस्‍नुपर्ने भएकाले इन्टरनेटको सुविधा दिन टपअपमा बोनस दिने स्किम ल्याएका छौं। यसमा सय रूपैयाँ टपअप गर्दा सय रूपैयाँ नै बोनस पाउँछन्। दुई सय रूपैयाँमा हुने काम एक सयमा नै हुने भयो। यस्तै कारणले टेलिकम कम्पनीको आम्दानी बढ्दैन।”

एनसेलका एक अधिकारी पनि नेटवर्कको उपयोग बढ्दैमा कम्पनीको आम्दानी नबढ्ने बताउँछन्। उनले भने, “एनसेलले जति धेरै डेटा प्रयोग गर्‍याे त्यति नै सस्तो पर्ने गरी स्किम ल्याएको छ। घरमा बसेका मानिसलाई इन्टरनेटको प्रयोग सहज र सस्तो होस भनेर नै यसो गरिएको हो। यसो हुँदा डेटामा कम्पनीको लगात बढ्छ। नाफा हुँदैन।”

सन् २०१९ मा मात्रै एनसेलको नेटवर्कबाट नौ करोड चालिस लाख जिबी डेटा प्रयोग भएको तथ्यांक एनसेलको मातृ कम्पनी आजियटाले प्रकाशन गरेको छ। त्यसैगरी, एनसेलका एकजना ग्राहकले प्रतिमहीना औषतमा ९६३ जिबी डेटा प्रयोग गर्ने गरेको आजियटाको तथ्यांक छ।

नेपाल दूरसञ्‍चार र प्राधिकरणका अनुसार, एनसेलको नेटवर्क प्रयोग गरेर मोबाइल ब्रोडव्याण्ड प्रयोग गर्ने ग्राहकको संख्या ६९ लाख ८८ हजार २४९ रहेको छ।

त्यसैगरी, नेपाल टेलिकमको मोबाइल ब्रोडव्याण्ड प्रयोग गर्ने संख्या ९३ लाख २३ हजार ८९२ रहेको छ। यसबाहेक, नेपाल टेलिकमको तारयुक्त (फिक्स्ड)ब्रोडबयाण्ड प्रयोग गर्नेको संख्या १० लाख २६ हजार १३६ रहेको छ। तार रहितको ब्रोडब्याण्ड प्रयोग गर्नेको संख्या भने ८९ हजार ४९९ रहेको छ।

देशभरको कूल जनसंख्याको ७२.४२ प्रतिशतले इन्टरनेट प्रयोग गर्ने गरेको नेपाल दूरसञ्‍चार प्राधिकरणको तथ्यांक छ।

त्यसैगरी, निजी क्षेत्रका इन्टरनेट सेवाप्रदायक कम्पनीहरूले दिने इन्टरनेटको अन्तर्राष्ट्रिय व्याण्डवीथमा एक सय गिगाबाइट बढेको इन्टरनेट सेवाप्रदायक संघका अध्यक्ष भोजराज भट्टले बताए। “सामान्य अवस्थामा अन्तर्राष्ट्रिय व्याण्डवीथ ४ सय गिगाबाइट हुन्थ्यो। अहिले बढेर ५ सय पुगेको छ। लोकल कन्टेन्टको प्रयोग शतप्रतिशत बढेको छ”, भट्टले भने।

सामाजिक सञ्‍जालले खोस्यो टेलिकम कम्पनीको आम्दानी

भाइबर, स्काइप, फेसबुक म्यासेन्जर, विच्याट, ह्वाट्स एप जस्ता ओभर द टप (ओटीटी) एप्सले दूरसंचार सेवा दिने कम्पनीको आम्दानीमा प्रत्यक्ष असर गरिरहेका छन्।

निःशूल्क प्रयोग गर्न मिल्ने यस्ता एप्सले टेलिकम कम्पनीहरुको भ्वाइस सेवाबाट हुने आम्दानी घटाइदिएका छन्। त्यस्ता एप्सहरूको आफ्नै नेटवर्क तथा पूर्वाधार नभई अरूले तयार गरेको पूर्वाधारमाथि टेकेर सेवा सञ्चालन गर्ने भएकाले ‘ओभर द टप’ भनिएको हो।

इन्टरनेटको सहयोगमा ती एप्स्मार्फत् कुराकानी र सूचना आदान–प्रदान गर्न सकिने भएपछि धेरैले नम्बर डायल गरेर कल गर्न छाडेका छन्। इन्टरनेटमार्फत् ओटीटी एप्सको प्रयोग सस्तो हुने भएकाले त्यसको असर टेलिकम कम्पनीको आम्दानीलाई घटाइदिन थालेको छ।

टेलिकम कम्पनीहरूको कुल आम्दानीमा विदेशबाट आउने कलको हिस्सा ४० देखि ४५ प्रतिशत हुने गरेकोमा अहिले त्यस्तो आम्दानी ३० प्रतिशतभन्दा तल झरेको दूरसञ्‍चार कम्पनीहरूले बताउने गरेका छन्।

विदेशबाट आउने कल मात्रै होइन, स्वदेश भित्र पनि धेरैजसोले नम्बर डायल गरेर फोन गर्न छाडेका छन्। धेरैजसोले फेसबुक म्यासेन्जर, भाइरवर, वीच्याटजस्ता एपमामार्फत् कुराकानी गर्छन्। यही कारणले लकडाउनको बेलामा मानिसहरू घरमै बस्दा पनि टेलिकम कम्पनीको भ्वाइस सेवा १५ प्रतिशतले घटेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले बताए।

" /> काठमाडौं। लकडाउनका कारण मानिसहरू घरभित्रै बस्‍न बाध्य भएपछि उनीहरूले अधिकांश समय मोबाइल फोन र इन्टरनेटमा बिताउन थालेका छन्। त्यहीकारण टेलिकम्युनिकेसन कम्पनीहरूको नेटवर्कको प्रयोग सामान्य अवस्थामा भन्दा ४० प्रतिशतसम्मले बढेको छ।

"> टेलिकम कम्पनीहरूको डेटा ट्राफिक ४० प्रतिशतले बढ्यो: Dekhapadhi
टेलिकम कम्पनीहरूको डेटा ट्राफिक ४० प्रतिशतले बढ्यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्