केही समयअघि खाल्डाखुल्डि पुर्ने र कालोपत्रे गरिएको थियो।

महाराजगंज, बालुवाटार, थापाथली, धुम्बाराही, बबरमहल, तिनकुनेदेखि विमानस्थल जाने सडकलगायत दर्जनौं ठाउँमा मार्किङको काम गर्न मन्त्रीले निर्देशन दिइसकेको र सोही अनुसार काम भइरहेको उनका प्रेस संयोजक सन्दीप राईले बताए।

देखापढीका फोटो पत्रकार रवि महर्जनले माइतीघर-सिंहदरबार सडकमा मजदूरहरूले गरिरहेको मार्किङलाई क्यामेरामा कैद गरेका छन्।

"> लकडाउनमा रूप फेर्दै काठमाडौंका सडक (तस्वीरहरू): Dekhapadhi
लकडाउनमा रूप फेर्दै काठमाडौंका सडक (तस्वीरहरू)
काठमाडौं। कोभिड-१९ विश्वव्यापी महामारीको उच्च जोखिमलाई ध्यान दिँदै सरकारले नागरिकको सुरक्षाको लागि घरमै बसेर सहयोग गर्न अनुरोध गरेको छ।

नागरिकले पनि सरकारको यो आग्रहलाई साथ दिएकै छन्।

तर, लकडाउनको यो समयलाई सदुपयोग गर्दै काठमाडौं उपत्यकाको सडकहरूमा भने लेन बनाउने, जेब्राक्रसिङ र ट्राफिक संकेतलगायतका मार्किङको काम जारी छ।

यी काममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ आफैँ अनुगमनमा समेत हिँडिरहेका छन्।

सडक डिभिजन कार्यालय, ट्राफिक प्रहरी महाशाखासँगको समन्वयमा सवारीको चाप नहुने यो बेला सडकमा गर्न सकिने कामलाई निरन्तरता दिइएको हो।

केही समयअघि खाल्डाखुल्डि पुर्ने र कालोपत्रे गरिएको थियो।

महाराजगंज, बालुवाटार, थापाथली, धुम्बाराही, बबरमहल, तिनकुनेदेखि विमानस्थल जाने सडकलगायत दर्जनौं ठाउँमा मार्किङको काम गर्न मन्त्रीले निर्देशन दिइसकेको र सोही अनुसार काम भइरहेको उनका प्रेस संयोजक सन्दीप राईले बताए।

देखापढीका फोटो पत्रकार रवि महर्जनले माइतीघर-सिंहदरबार सडकमा मजदूरहरूले गरिरहेको मार्किङलाई क्यामेरामा कैद गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्