काठमाडौं ।  भुटानमा भइरहेको यू–१५ महिला साफ च्याम्पियनसीपमा नेपाल जीतविहिन भएको छ ।

आज भएको राउण्ड रोविनको अन्तिम खेलमा नेपाल घरेलु टोली  भुटानसँग बराबरीमा रोकिएको हो।

५०औँ मिनेटमा निकिता थोकरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् तर, त्यो अग्रता लामो समय टिक्न सकेन।

भुटानका लागि ६७औँ मिनेटमा कप्तान डेकी इहाजोमले बराबरी गोल फर्काइन्।

भारतसँग ४–१ र बांग्लादेशसँग २–१ ले हारेपछि नेपाल एक खेलअघि नै च्याम्पियनसिपबाट बाहिरिएको छ।

" /> काठमाडौं ।  भुटानमा भइरहेको यू–१५ महिला साफ च्याम्पियनसीपमा नेपाल जीतविहिन भएको छ ।

आज भएको राउण्ड रोविनको अन्तिम खेलमा नेपाल घरेलु टोली  भुटानसँग बराबरीमा रोकिएको हो।

५०औँ मिनेटमा निकिता थोकरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् तर, त्यो अग्रता लामो समय टिक्न सकेन।

भुटानका लागि ६७औँ मिनेटमा कप्तान डेकी इहाजोमले बराबरी गोल फर्काइन्।

भारतसँग ४–१ र बांग्लादेशसँग २–१ ले हारेपछि नेपाल एक खेलअघि नै च्याम्पियनसिपबाट बाहिरिएको छ।

"> साफ यू–१५ महिला च्याम्पियनसीपमा नेपाल जीतविहीन: Dekhapadhi
साफ यू–१५ महिला च्याम्पियनसीपमा नेपाल जीतविहीन
काठमाडौं ।  भुटानमा भइरहेको यू–१५ महिला साफ च्याम्पियनसीपमा नेपाल जीतविहिन भएको छ ।

आज भएको राउण्ड रोविनको अन्तिम खेलमा नेपाल घरेलु टोली  भुटानसँग बराबरीमा रोकिएको हो।

५०औँ मिनेटमा निकिता थोकरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् तर, त्यो अग्रता लामो समय टिक्न सकेन।

भुटानका लागि ६७औँ मिनेटमा कप्तान डेकी इहाजोमले बराबरी गोल फर्काइन्।

भारतसँग ४–१ र बांग्लादेशसँग २–१ ले हारेपछि नेपाल एक खेलअघि नै च्याम्पियनसिपबाट बाहिरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्