मन्त्री ढकालले पीपीई सहयोगप्रति आभार जनाउँदै सातै प्रदेशमा एक/एक सय थानमा दरले पठाइने बताएका छन्।

" />

मन्त्री ढकालले पीपीई सहयोगप्रति आभार जनाउँदै सातै प्रदेशमा एक/एक सय थानमा दरले पठाइने बताएका छन्।

"> स्वास्थ्य मन्त्रालयलाई एक हजार थान पीपीई हस्तान्तरण: Dekhapadhi
स्वास्थ्य मन्त्रालयलाई एक हजार थान पीपीई हस्तान्तरण <p>काठमाडौं। स्वास्थ्य मन्त्रालयले कोभिड-१९ को रोकथाम तथा उपचारमा स्वास्थ्यकर्मीका लागि प्रयोग हुने एक हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्राप्त गरेको छ।</p> <p>शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको पहलमा नेपाल-भारत मानव विकास मैत्री संघको तर्फबाट ३०० र एनमएबी ग्रुपका तर्फबाट ७०० थान पीपीई स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिएको हो।</p> <p><img alt="" height="558" src="https://www.dekhapadhi.com/storage/photos/shares/COVID-19/ppe1.jpg" width="960" /></p> <p>मन्त्री ढकालले पीपीई सहयोगप्रति आभार जनाउँदै सातै प्रदेशमा एक/एक सय थानमा दरले पठाइने बताएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्