कोभिड १९ इन्डिया डट ओआरजीका अनुसार आज, २२ चैतमा थप तीन जनाको ज्यान गएपिछ मृतकको संख्या १०२ पुगेको हो।

यद्यपी यो सरकारी वेबसाइट भने होइन। भारतको स्वास्थ्य मन्त्रालयले ७७ जनाको मात्रै मृत्यु भएको जानकारी आफ्नो वेबसाइटमा राखेको छ।

कोभिड-१९ सम्बन्धी विश्वव्यापी जानकारी समेटेको अर्को वेबसाइट वर्ल्डोमिटरले पनि भारतमा ९९ जनाको ज्यान गइसकेको जनाएको छ।

केही अघिसम्म कोभिड-१९ इन्डिया डट ओआरजीसँग वर्ल्डोमिटरको तथ्यांक मिल्न आएको छ। दुवै साइटमा ९९ जनाको मृत्यु देखाइएकोमा कोभिड १९ इन्डिया डट ओआरजीले थप तीन जनाको मृत्यु भएको अपडेट गरेको हो।

उता भारतीय दैनिक पत्रिका द हिन्दूले आफ्नो अनलाईन संस्करणमा भारतमा ११० जनाको मृत्यु भइसकेको रिपोर्ट छापेको छ।

भारतमा कोभिड-१९ को महामारी बढ्न थालेपछि सरकारले १२ चैतदेखि तीन साताका लागि लकडाउन घोषणा गरेको छ।

" /> कोभिड १९ इन्डिया डट ओआरजीका अनुसार आज, २२ चैतमा थप तीन जनाको ज्यान गएपिछ मृतकको संख्या १०२ पुगेको हो।

यद्यपी यो सरकारी वेबसाइट भने होइन। भारतको स्वास्थ्य मन्त्रालयले ७७ जनाको मात्रै मृत्यु भएको जानकारी आफ्नो वेबसाइटमा राखेको छ।

कोभिड-१९ सम्बन्धी विश्वव्यापी जानकारी समेटेको अर्को वेबसाइट वर्ल्डोमिटरले पनि भारतमा ९९ जनाको ज्यान गइसकेको जनाएको छ।

केही अघिसम्म कोभिड-१९ इन्डिया डट ओआरजीसँग वर्ल्डोमिटरको तथ्यांक मिल्न आएको छ। दुवै साइटमा ९९ जनाको मृत्यु देखाइएकोमा कोभिड १९ इन्डिया डट ओआरजीले थप तीन जनाको मृत्यु भएको अपडेट गरेको हो।

उता भारतीय दैनिक पत्रिका द हिन्दूले आफ्नो अनलाईन संस्करणमा भारतमा ११० जनाको मृत्यु भइसकेको रिपोर्ट छापेको छ।

भारतमा कोभिड-१९ को महामारी बढ्न थालेपछि सरकारले १२ चैतदेखि तीन साताका लागि लकडाउन घोषणा गरेको छ।

"> भारतमा कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो: Dekhapadhi
भारतमा कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या १०० नाघ्यो
काठमाडौं। दक्षिण एशियामा कोभिड-१९ महामारीको सबैभन्दा बढी प्रभाव भारतमा देखिएको छ। आज दिउँसोसम्ममा १०२ जनाको ज्यान गइसकेको छ। तीन हजार ५८८ जना संक्रमित भएका छन्।

भारतमा कोभिड-१९ को महामारीसम्बन्धी जानकारी दिने बेवसाइट कोभिड १९ इन्डिया डट ओआरजीका अनुसार आज, २२ चैतमा थप तीन जनाको ज्यान गएपिछ मृतकको संख्या १०२ पुगेको हो।

यद्यपी यो सरकारी वेबसाइट भने होइन। भारतको स्वास्थ्य मन्त्रालयले ७७ जनाको मात्रै मृत्यु भएको जानकारी आफ्नो वेबसाइटमा राखेको छ।

कोभिड-१९ सम्बन्धी विश्वव्यापी जानकारी समेटेको अर्को वेबसाइट वर्ल्डोमिटरले पनि भारतमा ९९ जनाको ज्यान गइसकेको जनाएको छ।

केही अघिसम्म कोभिड-१९ इन्डिया डट ओआरजीसँग वर्ल्डोमिटरको तथ्यांक मिल्न आएको छ। दुवै साइटमा ९९ जनाको मृत्यु देखाइएकोमा कोभिड १९ इन्डिया डट ओआरजीले थप तीन जनाको मृत्यु भएको अपडेट गरेको हो।

उता भारतीय दैनिक पत्रिका द हिन्दूले आफ्नो अनलाईन संस्करणमा भारतमा ११० जनाको मृत्यु भइसकेको रिपोर्ट छापेको छ।

भारतमा कोभिड-१९ को महामारी बढ्न थालेपछि सरकारले १२ चैतदेखि तीन साताका लागि लकडाउन घोषणा गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्