बाजुरा। क्‍वारेन्टाइन सञ्चालन व्यवस्थापन समितिले क्‍वारेन्टाइनमा बस्ने अवधि बढाउने निर्णय गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश सरकारको निर्देशनअनुसार क्वारेन्टाइन अवधि १४ बाट बढाएर २१ दिन पुर्‍याउने निर्णय गरेको हो।
१४ दिनपछाडि पनि कोरोना भाइरसको संक्रमण देखिएको भन्दै यो अवधि बढाउन प्रदेशकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयले निर्देशन दिएको थियो।
सोही निर्देशनअनुसार जिल्लामा क्वारेन्टाइनमा बस्ने अवधि २१ दिन पुर्‍याइएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
बाजुरामा ११३ जना क्वारेन्टाइनमा बसेका छन्। उनीहरूमध्ये पहिलो समूहको १४ दिने अवधि २६ चैतमा सकिँदैछ । तर, अब उनीहरूलाई थप सात दिनपछि मात्र छाडिने उनको भनाइ छ ।
" /> बाजुरा। क्‍वारेन्टाइन सञ्चालन व्यवस्थापन समितिले क्‍वारेन्टाइनमा बस्ने अवधि बढाउने निर्णय गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीको अध्यक्षतामा आज बसेको बैठकले प्रदेश सरकारको निर्देशनअनुसार क्वारेन्टाइन अवधि १४ बाट बढाएर २१ दिन पुर्‍याउने निर्णय गरेको हो।
१४ दिनपछाडि पनि कोरोना भाइरसको संक्रमण देखिएको भन्दै यो अवधि बढाउन प्रदेशकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयले निर्देशन दिएको थियो।
सोही निर्देशनअनुसार जिल्लामा क्वारेन्टाइनमा बस्ने अवधि २१ दिन पुर्‍याइएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।
बाजुरामा ११३ जना क्वारेन्टाइनमा बसेका छन्। उनीहरूमध्ये पहिलो समूहको १४ दिने अवधि २६ चैतमा सकिँदैछ । तर, अब उनीहरूलाई थप सात दिनपछि मात्र छाडिने उनको भनाइ छ ।
"> बाजुरा प्रशासनको निर्णय: अब क्‍वारेन्टाइनमा २१ दिन अनिवार्य बस्‍नुपर्ने: Dekhapadhi
बाजुरा प्रशासनको निर्णय: अब क्‍वारेन्टाइनमा २१ दिन अनिवार्य बस्‍नुपर्ने
१४ दिनपछाडि पनि कोरोना भाइरसको संक्रमण देखिएको भन्दै यो अवधि बढाउन प्रदेशकाे आन्तरिक मामिला तथा कानून मन्त्रालयले निर्देशन दिएको थियो।
बाजुरामा ११३ जना क्वारेन्टाइनमा बसेका छन्। उनीहरूमध्ये पहिलो समूहको १४ दिने अवधि २६ चैतमा सकिँदैछ । तर, अब उनीहरूलाई थप सात दिनपछि मात्र छाडिने उनको भनाइ छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्