काठमाडौं। भारतीय गायिका कनिका कपुरको कोरोना भाइरस संक्रमणको छैटौँ परीक्षण रिपोर्ट  नेगेटिभ आएको छ।

कोरोना भाइरसको संक्रमण नरहेको रिपोर्ट आएसँगै उनी खुशी भएकी छन्। यसअघिका पाँच वटा रिपोर्ट पोजिटिभ आएको थियो।

९ मार्चमा लण्डनबाट फर्किएकी गायिका कपुरलाई कोरोना भाइरसको संक्रमण भएको थियो। उनको अहिले लखनउको एक अस्पतालमा उपचार भइरहेको छ।

कनिकाको पाँच वटा रिपोर्ट पोजिटिभ आएपछि उनका शुभचिन्तक र आफन्त डराएका थिए। तर, छैटौँ रिपोर्ट नेगेटिभ आएसँगै उनीहरूमा खुशीयाली छाएको छ।

अब कनिकाको साताैँ रिपोर्ट पनि नेगेटिभ आएको खडमा उनी डिस्चार्ज हुनेछिन्। त्यसका लागि उनले अब ४८ घण्टा कुर्नुपर्नेछ।

" /> काठमाडौं। भारतीय गायिका कनिका कपुरको कोरोना भाइरस संक्रमणको छैटौँ परीक्षण रिपोर्ट  नेगेटिभ आएको छ।

कोरोना भाइरसको संक्रमण नरहेको रिपोर्ट आएसँगै उनी खुशी भएकी छन्। यसअघिका पाँच वटा रिपोर्ट पोजिटिभ आएको थियो।

९ मार्चमा लण्डनबाट फर्किएकी गायिका कपुरलाई कोरोना भाइरसको संक्रमण भएको थियो। उनको अहिले लखनउको एक अस्पतालमा उपचार भइरहेको छ।

कनिकाको पाँच वटा रिपोर्ट पोजिटिभ आएपछि उनका शुभचिन्तक र आफन्त डराएका थिए। तर, छैटौँ रिपोर्ट नेगेटिभ आएसँगै उनीहरूमा खुशीयाली छाएको छ।

अब कनिकाको साताैँ रिपोर्ट पनि नेगेटिभ आएको खडमा उनी डिस्चार्ज हुनेछिन्। त्यसका लागि उनले अब ४८ घण्टा कुर्नुपर्नेछ।

"> कनिका कपुरमा कोरोना भाइरसको छैटौँ रिपोर्ट नेगेटिभ: Dekhapadhi
कनिका कपुरमा कोरोना भाइरसको छैटौँ रिपोर्ट नेगेटिभ
काठमाडौं। भारतीय गायिका कनिका कपुरको कोरोना भाइरस संक्रमणको छैटौँ परीक्षण रिपोर्ट  नेगेटिभ आएको छ।

कोरोना भाइरसको संक्रमण नरहेको रिपोर्ट आएसँगै उनी खुशी भएकी छन्। यसअघिका पाँच वटा रिपोर्ट पोजिटिभ आएको थियो।

९ मार्चमा लण्डनबाट फर्किएकी गायिका कपुरलाई कोरोना भाइरसको संक्रमण भएको थियो। उनको अहिले लखनउको एक अस्पतालमा उपचार भइरहेको छ।

कनिकाको पाँच वटा रिपोर्ट पोजिटिभ आएपछि उनका शुभचिन्तक र आफन्त डराएका थिए। तर, छैटौँ रिपोर्ट नेगेटिभ आएसँगै उनीहरूमा खुशीयाली छाएको छ।

अब कनिकाको साताैँ रिपोर्ट पनि नेगेटिभ आएको खडमा उनी डिस्चार्ज हुनेछिन्। त्यसका लागि उनले अब ४८ घण्टा कुर्नुपर्नेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्