काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणले राजनीतिक र कूटनीतिक अर्थमा महत्वपूर्ण संकेत छाडेको छ । दुई देशबीच विकास र समृद्धीमा साझा रणनीति तय गर्नु उपयुक्त हुने धारणा राख्दै 'बाचा गरेका प्रतिबद्धताहरु पूरा गर्नैपर्ने' अडान दोहोर्याभएर सीले राजनीतिक वृत्तमा पनि गतिलो सन्देश दिएका छन् ।
सीको भ्रमणपछि आइतबार अपरान्ह परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तीमा नेपाल-चीनको द्विपक्षीय सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको र दुई देश विकास र समृद्धिको रणनीतिक साझेदार बन्न सक्ने साझा अभिमत अभिव्यक्त भएको समाचार आझको कान्तिपुर दैनिकले छापेको छ ।
" />

">
नेपाल-चीन अब रणनीतिक साझेदार: Dekhapadhi
नेपाल-चीन अब रणनीतिक साझेदार
<p style="text-align:justify">काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणले राजनीतिक र कूटनीतिक अर्थमा महत्वपूर्ण संकेत छाडेको छ । दुई देशबीच विकास र समृद्धीमा साझा रणनीति तय गर्नु उपयुक्त हुने धारणा राख्दै 'बाचा गरेका प्रतिबद्धताहरु पूरा गर्नैपर्ने' अडान दोहोर्याभएर सीले राजनीतिक वृत्तमा पनि गतिलो सन्देश दिएका छन् ।<br />
<br />
सीको भ्रमणपछि आइतबार अपरान्ह परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तीमा नेपाल-चीनको द्विपक्षीय सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको र दुई देश विकास र समृद्धिको रणनीतिक साझेदार बन्न सक्ने साझा अभिमत अभिव्यक्त भएको समाचार आझको कान्तिपुर दैनिकले छापेको छ । <br />
</p>