काठमाडौं। प्रेस काउन्सिल नेपालले कोभिड-१९ का बारे विश्वसनीय समाचार सम्प्रेषण गर्न सञ्चारकर्मी र सञ्चारमाध्यमलाई अपील गरेको छ।

कोरोना भाइरस संक्रमणको अत्यन्तै कष्टकर अवस्थामा नेपाली पत्रकार र आमसञ्चारमाध्यमले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै काउन्सिलले यस्तो अपील गरेको हो।

काउन्सिलको आज बसेको बोर्ड बैठकले लकडाउनपछि नेपाली आमसञ्चारमाध्यमले खप्नुपरेको पीडाको समीक्षा गर्दै विश्वसनीय, वस्तुनिष्ठ, सन्तुलित, मर्यादित एवं सत्यतथ्यपूर्ण सूचना तथा समाचार–सामग्री सम्प्रेषण गर्न अपील गरेको हो।

आगामी दिनमा समेत सुरक्षित रहेर पत्रकार आचारसंहिता पालना गरी कोरोना संक्रमण नियन्त्रणका लागि जनचेतनामूलक सामग्री प्रवाह गर्न काउन्सिलले अपील गरेको छ।

काउन्सिलले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सबै प्रकारका सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना सामग्री र कार्यक्रम प्रकाशन/प्रसारण गर्न स्वास्थ्य मन्त्रालय, संघ/प्रदेश र स्थानीय सरकारबाट आवश्यक सहकार्य र बजेट व्यवस्था हुनुपर्ने, त्यसको निम्ति सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समन्वय गर्न सरकारसमक्ष माग गरेको छ।

संकटपूर्ण अवस्थाका सञ्चारमाध्यमको लागि विद्युत्, टेलिफोन, इन्टरनेटसहितका सञ्चार सामग्रीमा छुट र अनुदानको व्यवस्था गर्न, लकडाउन अवधिमा सार्वजनिक आवतजावत बन्द हुनुका साथै वितरण गर्ने, सम्पादन, व्यवस्थापन समूह एक ठाउँमा जुट्न नसक्ने, छापाखानामा प्राविधिकहरू नआउने अवस्था हुँदा प्रकाशन अवरुद्ध भएका पत्रपत्रिकाको हकमा लोककल्याणकारी विज्ञापन भुक्तानी र वर्गीकरणका लागि यस अवधिमा अंक नपुगे पनि भुक्तानी र वर्गीकरणको नीतिगत निर्णय गर्नुपर्ने सरकारसँग माग गरेको छ।

काउन्सिलका सह–प्रशासकीय अधिकृत दीपक खनालका अनुसार कोरोना संक्रमण नियन्त्रणको लागि प्रभावकारी रूपमा लोककल्याणकारी विज्ञापनका नमूना बनाई आमसञ्चारमाध्यममा प्रचार/प्रसारको व्यवस्था मिलाउनुपर्ने, नेपालको अन्तर्राष्ट्रिय सीमासहित जोखिमपूर्ण क्षेत्रबाट समाचार सम्प्रेषणमा संलग्न सञ्चारकर्मीका लागि स्वास्थ्य सुरक्षासम्बन्धी सामग्री अविलम्ब उपलब्ध गराउन पनि सरकारसँग माग गरिएको छ।

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा काउन्सिलका अध्यक्षको सात दिन, अधिकृत कर्मचारीले पाँच दिन र सहायकस्तरका सबै कर्मचारीको तीन दिनको तलब उपलब्ध गराउने पनि काउन्सिलले निर्णय गरेको छ।

" /> काठमाडौं। प्रेस काउन्सिल नेपालले कोभिड-१९ का बारे विश्वसनीय समाचार सम्प्रेषण गर्न सञ्चारकर्मी र सञ्चारमाध्यमलाई अपील गरेको छ।

"> विश्वसनीय समाचार सम्प्रेषण गर्न प्रेस काउन्सिलको अपील: Dekhapadhi
विश्वसनीय समाचार सम्प्रेषण गर्न प्रेस काउन्सिलको अपील

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्