रूकुमपूर्व। आवश्यक उपकरणको अभावले जोखिम मोलेर उपचार गर्नुपरिरहेको भन्दै यहाँका स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन्।

उनीहरूले कोभिड-१९ को जोखिमको बेला जिल्लामा एउटा पनि थर्मलगन नआएपछि बिरामीको चेकजाँच गर्न समस्या भएको बताए।

भारत तथा विदेशबाट आउने संख्या निकै भएको अवस्थामा ज्वरो नाप्ने थर्मलगन समेत नभएपछि लक्षणको आधारमा बिरामीको उपचार गर्ने गरिएको जिल्ला अस्पतालका चिकित्सक डा. पूर्णबहादुर पुनले बताए।

सरकारले लकडाउन शुरू भएको पहिलो साता प्रदेश सरकारले जिल्लामा एउटा थर्मलगन पठाए पनि त्यो बिग्रिसकेको छ।

मास्क, स्यानिटाइजरजस्ता सामग्री अभावले ढुक्क भएर उपचार गर्न नसकिएको पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरिले बताए। रासस

" /> रूकुमपूर्व। आवश्यक उपकरणको अभावले जोखिम मोलेर उपचार गर्नुपरिरहेको भन्दै यहाँका स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन्।

उनीहरूले कोभिड-१९ को जोखिमको बेला जिल्लामा एउटा पनि थर्मलगन नआएपछि बिरामीको चेकजाँच गर्न समस्या भएको बताए।

भारत तथा विदेशबाट आउने संख्या निकै भएको अवस्थामा ज्वरो नाप्ने थर्मलगन समेत नभएपछि लक्षणको आधारमा बिरामीको उपचार गर्ने गरिएको जिल्ला अस्पतालका चिकित्सक डा. पूर्णबहादुर पुनले बताए।

सरकारले लकडाउन शुरू भएको पहिलो साता प्रदेश सरकारले जिल्लामा एउटा थर्मलगन पठाए पनि त्यो बिग्रिसकेको छ।

मास्क, स्यानिटाइजरजस्ता सामग्री अभावले ढुक्क भएर उपचार गर्न नसकिएको पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरिले बताए। रासस

"> सामग्री अभाव हुँदा जोखिम बढेको रुकुमपूर्वका स्वास्थ्यकर्मीको गुनासो: Dekhapadhi
सामग्री अभाव हुँदा जोखिम बढेको रुकुमपूर्वका स्वास्थ्यकर्मीको गुनासो
रूकुमपूर्व। आवश्यक उपकरणको अभावले जोखिम मोलेर उपचार गर्नुपरिरहेको भन्दै यहाँका स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन्।

उनीहरूले कोभिड-१९ को जोखिमको बेला जिल्लामा एउटा पनि थर्मलगन नआएपछि बिरामीको चेकजाँच गर्न समस्या भएको बताए।

भारत तथा विदेशबाट आउने संख्या निकै भएको अवस्थामा ज्वरो नाप्ने थर्मलगन समेत नभएपछि लक्षणको आधारमा बिरामीको उपचार गर्ने गरिएको जिल्ला अस्पतालका चिकित्सक डा. पूर्णबहादुर पुनले बताए।

सरकारले लकडाउन शुरू भएको पहिलो साता प्रदेश सरकारले जिल्लामा एउटा थर्मलगन पठाए पनि त्यो बिग्रिसकेको छ।

मास्क, स्यानिटाइजरजस्ता सामग्री अभावले ढुक्क भएर उपचार गर्न नसकिएको पुथाउत्तरगङ्गा गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरिले बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्