जनकपुरधाम। वीरगंज र महोत्तरीको नाका हुँदै भारतबाट दैनिक उपभोग्य सामान र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ।
पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ बोकेका ७० ट्याङकर, खाना पकाउने एलपि ग्यासका ५३  र मालवाहक ट्रक १७ वटा भित्रिएको प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।
त्यस्तै रिफाइन तेल बोकेका १४ गाडी र तीन कन्टेनरका साथै महोत्तरी जिल्लाको नाका भएर तीन मालवाहक ट्रक पनि आएको छ।
कोभिड-१९ फैलिन नदिन देशभरी लकडाउन लागू गरिएकोकोले भारत र चीनसँग जोडिएका नाकाहरू पनि बन्द छन्।
तर, खाद्यान्‍नलगायतका अत्यावश्यक सेवाको आपूर्ति र ढुवानी भने यथावत् छ। रासस
" /> जनकपुरधाम। वीरगंज र महोत्तरीको नाका हुँदै भारतबाट दैनिक उपभोग्य सामान र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ।
पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ बोकेका ७० ट्याङकर, खाना पकाउने एलपि ग्यासका ५३  र मालवाहक ट्रक १७ वटा भित्रिएको प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।
त्यस्तै रिफाइन तेल बोकेका १४ गाडी र तीन कन्टेनरका साथै महोत्तरी जिल्लाको नाका भएर तीन मालवाहक ट्रक पनि आएको छ।
कोभिड-१९ फैलिन नदिन देशभरी लकडाउन लागू गरिएकोकोले भारत र चीनसँग जोडिएका नाकाहरू पनि बन्द छन्।
तर, खाद्यान्‍नलगायतका अत्यावश्यक सेवाको आपूर्ति र ढुवानी भने यथावत् छ। रासस
"> खाद्यान्‍न र इन्धन बोकेका करीब दुई सय गाडी भारतबाट भित्रियो: Dekhapadhi
खाद्यान्‍न र इन्धन बोकेका करीब दुई सय गाडी भारतबाट भित्रियो
जनकपुरधाम। वीरगंज र महोत्तरीको नाका हुँदै भारतबाट दैनिक उपभोग्य सामान र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ।
पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ बोकेका ७० ट्याङकर, खाना पकाउने एलपि ग्यासका ५३  र मालवाहक ट्रक १७ वटा भित्रिएको प्रदेश २ सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।
त्यस्तै रिफाइन तेल बोकेका १४ गाडी र तीन कन्टेनरका साथै महोत्तरी जिल्लाको नाका भएर तीन मालवाहक ट्रक पनि आएको छ।
कोभिड-१९ फैलिन नदिन देशभरी लकडाउन लागू गरिएकोकोले भारत र चीनसँग जोडिएका नाकाहरू पनि बन्द छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्