अत्यधिक रक्तश्राव हुँदा अर्घाखाँचीमा गर्भवतीको मृत्यु <p>अर्घाखाँची। सन्धिखर्क नगरपालिका- ९ पाथ्रावाङ्गकी एक गर्भवतीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको छ।</p> <p>रक्तश्राव भएपछि उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क&nbsp; लैजादै गर्दा २९ वर्षीया&nbsp; देवी विकको बाटोमा नै मृत्यु भएको स्थानीय वसन्तकुमार विकले बताए।</p> <p>मृतकका पति रोजगारीको क्रममा हाल भारतमा रहेका छन् ।</p> <p>विकका तीन छोरी छन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्