काठमाडौं। सरकारले जारी लकडाउन आउँदो ३ वैशाखसम्म थप गरेको छ।
कोरोना भाइरस संक्रमणको महामारीलाई मध्यनजर गर्दै सरकारले तेस्रोपटक लकडाउनको अवधि बढाएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
यसअघि १६ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले २५ चैत राति १२ बजेसम्म कलडाउन थप्ने निर्णय गरेको थियो।
सरकारले पहिलोपटक ११ चैतदेखि लकडाउन लागू गरेको थियो।
नेपालमा अहिलेसम्म नाै जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने बाँकी आठ जनाको उपचार भइरहेको छ।
संक्रमितमध्ये कैलीलीमा तीन, बाग्लुङमा दुई, कञ्चनपुर, धादिङ् र काठमाडाैंमा एक/एक जना छन्।
बाग्लुङ, कैलाली र कञ्चनपुरमा र्यापीड टेस्ट शुरू गरिएको छ।
नेपाल कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा छ।
" /> काठमाडौं। सरकारले जारी लकडाउन आउँदो ३ वैशाखसम्म थप गरेको छ।कोरोना भाइरस संक्रमणको महामारीलाई मध्यनजर गर्दै सरकारले तेस्रोपटक लकडाउनको अवधि बढाएको हो।

">