कैलाली। कैलालीको लम्कीचुहा नगरपालिका, प्रतापपुरका काेराेना भाइरस संक्रमितसँग १४ दिन एउटै कोठामा बस्ने उनको साथीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
कैलाली र कञ्चनपुरबाट संकलन गरी परीक्षणका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौं पठाइएका ९२ जनाको थ्रोट स्वाबको नमूनामध्ये ८८ जनाको रिपोर्ट नेगेटिभ आएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए।
प्रतापपुरमा क्वारेन्टाइनमा रहेका संक्रमितको समेत नमूना परीक्षणका लागि लगिएको थियो।
चारजनाको थ्रोट स्वाब भने परीक्षणका लागि पुनः काठमाडौं पठाइने भएको छ। उनीहरूको रिपोर्ट आउन केही दिन लाग्नेछ।
कोरोनाको आंशका गरिएका कैलालीका ६९ र कञ्चनपुरका ३२ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि २० चैतमा काठमाडौं पठाइएको थियो।
" /> कैलाली। कैलालीको लम्कीचुहा नगरपालिका, प्रतापपुरका काेराेना भाइरस संक्रमितसँग १४ दिन एउटै कोठामा बस्ने उनको साथीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।कैलाली र कञ्चनपुरबाट संकलन गरी परीक्षणका लागि नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौं पठाइएका ९२ जनाको थ्रोट स्वाबको नमूनामध्ये ८८ जनाको रिपोर्ट नेगेटिभ आएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए।

">