कैलाली। सेती प्रादेशिक अस्पताललाई कोरोना संक्रमितको उपचार गर्नका लागि ‘कोरोना संक्रमित उपचार अस्पताल’ बनाउने प्रदेश सरकारको निर्णयपछि अन्य बिरामी तथा सुत्केरी महिला र नवजात शिशु सबैभन्दा बढी जोखिममा परेका छन्।
संक्रमितको उपचार हुने वार्ड र सुत्केरी वार्ड सँगै रहेकोले सुत्केरी महिला तथा नवजात शिशु जोखिममा रहेको चिकित्सकहरूले बताएका छन्। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले कोरोना संक्रमितहरूलाई उपचारका लागि छुट्टै अस्पतालमा राख्नु पर्ने बताएका छन्।
आफ्नो नाम बताउन नचाहेपनि उनीहरूले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिले यो कुराको पुष्टि गर्छ।
कोरोना संक्रमितहरूको उपचार हुन थालेपछि सेती प्रादेशिक अस्पतालमा प्रसुती व्यथाले च्यापेपछि ल्याउने महिलाको संख्या झण्डै ५० प्रतिशतले घटेको छ। अझै लकडाउनका कारण सबैभन्दा बढी सुत्केरी महिलालाई समस्या भएको छ।
गभर्वती महिलालाई समयमा अस्पताल नल्याएका कारण लकडाउन शुरू भएयता चार शिशुको पेटभित्रै मृत्यु भएको पाइएको एक चिकित्सकले जानकारी दिए।
“एकातिर प्रसुती व्यथाले च्यापेकी महिलालाई समयमा अस्पताल पुर्‍याउन सकिएको छैन। अर्कोतिर लकडाउनको समस्या छ”, एक चिकित्सकले भने, “संक्रमितको उपचार भइरहेको अस्पताल भनेर हल्ला भैसकेपछि हत्तपत्त प्रसुती व्यथाले च्यापेकी महिलालाई ल्याउन डर मानिरहेका छन्।”
नौ महिना गर्भमा हुर्काएको आफ्नो बच्चालाई शान्त वातावरण तथा दक्ष चिकित्सक भएको अस्पतालमा जन्माउने सबै गर्भवती महिलाको चाहना हुन्छ। तर, ‘यहाँ त कोरोना संक्रमित व्यक्तिको उपचार सुत्केरी वार्ड नजिकै गरिन्छ’ भन्ने सुनेपछि गर्भवती महिलाहरूमा नकारात्मक असर परिरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
लकडाउन अघिसम्म दैनिक २५ देखि ३० महिला सुत्केरी हुने अस्पतालमा हाल १० देखि १५ जना मात्र महिला सुत्केरी हुने गरेका छन्। त्यसमध्ये अधिकांश महिलाका परिवारले सुत्केरी भएकै दिन घर लैजान पाउनुपर्ने दबाब दिन थालेको बताइएको छ।
अस्पतालमा जोखिम भएको भन्दै उनीहरूले तत्काल डिस्चार्ज गर्न दबाब दिने गरेको चिकित्सकहरु बताउँछन्।
" /> कैलाली। सेती प्रादेशिक अस्पताललाई कोरोना संक्रमितको उपचार गर्नका लागि ‘कोरोना संक्रमित उपचार अस्पताल’ बनाउने प्रदेश सरकारको निर्णयपछि अन्य बिरामी तथा सुत्केरी महिला र नवजात शिशु सबैभन्दा बढी जोखिममा परेका छन्।
संक्रमितको उपचार हुने वार्ड र सुत्केरी वार्ड सँगै रहेकोले सुत्केरी महिला तथा नवजात शिशु जोखिममा रहेको चिकित्सकहरूले बताएका छन्। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले कोरोना संक्रमितहरूलाई उपचारका लागि छुट्टै अस्पतालमा राख्नु पर्ने बताएका छन्।
आफ्नो नाम बताउन नचाहेपनि उनीहरूले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिले यो कुराको पुष्टि गर्छ।
कोरोना संक्रमितहरूको उपचार हुन थालेपछि सेती प्रादेशिक अस्पतालमा प्रसुती व्यथाले च्यापेपछि ल्याउने महिलाको संख्या झण्डै ५० प्रतिशतले घटेको छ। अझै लकडाउनका कारण सबैभन्दा बढी सुत्केरी महिलालाई समस्या भएको छ।
गभर्वती महिलालाई समयमा अस्पताल नल्याएका कारण लकडाउन शुरू भएयता चार शिशुको पेटभित्रै मृत्यु भएको पाइएको एक चिकित्सकले जानकारी दिए।
“एकातिर प्रसुती व्यथाले च्यापेकी महिलालाई समयमा अस्पताल पुर्‍याउन सकिएको छैन। अर्कोतिर लकडाउनको समस्या छ”, एक चिकित्सकले भने, “संक्रमितको उपचार भइरहेको अस्पताल भनेर हल्ला भैसकेपछि हत्तपत्त प्रसुती व्यथाले च्यापेकी महिलालाई ल्याउन डर मानिरहेका छन्।”
नौ महिना गर्भमा हुर्काएको आफ्नो बच्चालाई शान्त वातावरण तथा दक्ष चिकित्सक भएको अस्पतालमा जन्माउने सबै गर्भवती महिलाको चाहना हुन्छ। तर, ‘यहाँ त कोरोना संक्रमित व्यक्तिको उपचार सुत्केरी वार्ड नजिकै गरिन्छ’ भन्ने सुनेपछि गर्भवती महिलाहरूमा नकारात्मक असर परिरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
लकडाउन अघिसम्म दैनिक २५ देखि ३० महिला सुत्केरी हुने अस्पतालमा हाल १० देखि १५ जना मात्र महिला सुत्केरी हुने गरेका छन्। त्यसमध्ये अधिकांश महिलाका परिवारले सुत्केरी भएकै दिन घर लैजान पाउनुपर्ने दबाब दिन थालेको बताइएको छ।
अस्पतालमा जोखिम भएको भन्दै उनीहरूले तत्काल डिस्चार्ज गर्न दबाब दिने गरेको चिकित्सकहरु बताउँछन्।
"> सेती अस्पताललाई ‘कोरोना संक्रमित उपचार अस्पताल’ बनाउने निर्णयले अन्य बिरामी जोखिममा: Dekhapadhi
सेती अस्पताललाई ‘कोरोना संक्रमित उपचार अस्पताल’ बनाउने निर्णयले अन्य बिरामी जोखिममा
कैलाली। सेती प्रादेशिक अस्पताललाई कोरोना संक्रमितको उपचार गर्नका लागि ‘कोरोना संक्रमित उपचार अस्पताल’ बनाउने प्रदेश सरकारको निर्णयपछि अन्य बिरामी तथा सुत्केरी महिला र नवजात शिशु सबैभन्दा बढी जोखिममा परेका छन्।
संक्रमितको उपचार हुने वार्ड र सुत्केरी वार्ड सँगै रहेकोले सुत्केरी महिला तथा नवजात शिशु जोखिममा रहेको चिकित्सकहरूले बताएका छन्। अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले कोरोना संक्रमितहरूलाई उपचारका लागि छुट्टै अस्पतालमा राख्नु पर्ने बताएका छन्।
आफ्नो नाम बताउन नचाहेपनि उनीहरूले सामाजिक सञ्जालमा व्यक्त गरेको अभिव्यक्तिले यो कुराको पुष्टि गर्छ।
कोरोना संक्रमितहरूको उपचार हुन थालेपछि सेती प्रादेशिक अस्पतालमा प्रसुती व्यथाले च्यापेपछि ल्याउने महिलाको संख्या झण्डै ५० प्रतिशतले घटेको छ। अझै लकडाउनका कारण सबैभन्दा बढी सुत्केरी महिलालाई समस्या भएको छ।
गभर्वती महिलालाई समयमा अस्पताल नल्याएका कारण लकडाउन शुरू भएयता चार शिशुको पेटभित्रै मृत्यु भएको पाइएको एक चिकित्सकले जानकारी दिए।
नौ महिना गर्भमा हुर्काएको आफ्नो बच्चालाई शान्त वातावरण तथा दक्ष चिकित्सक भएको अस्पतालमा जन्माउने सबै गर्भवती महिलाको चाहना हुन्छ। तर, ‘यहाँ त कोरोना संक्रमित व्यक्तिको उपचार सुत्केरी वार्ड नजिकै गरिन्छ’ भन्ने सुनेपछि गर्भवती महिलाहरूमा नकारात्मक असर परिरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
लकडाउन अघिसम्म दैनिक २५ देखि ३० महिला सुत्केरी हुने अस्पतालमा हाल १० देखि १५ जना मात्र महिला सुत्केरी हुने गरेका छन्। त्यसमध्ये अधिकांश महिलाका परिवारले सुत्केरी भएकै दिन घर लैजान पाउनुपर्ने दबाब दिन थालेको बताइएको छ।
अस्पतालमा जोखिम भएको भन्दै उनीहरूले तत्काल डिस्चार्ज गर्न दबाब दिने गरेको चिकित्सकहरु बताउँछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्