काठमाडौं। काठमाडौं उपत्यकामा थप पाँच वटा एम्बुलेन्स कोरोना भाइरसँग सम्बन्धित बिरामी बोक्नका लागि प्रयोग गरिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार र काठमााडौं महानगरपालिकाले एक वटा एम्बुलेन्स नेपाल एम्बुलेन्स सेवामार्फत् सञ्चालनमा ल्याउने गरी समझदारी भएको हो।

कोभिड-१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्थापित कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र नेपाल एम्बुलेन्स सेवाबीच थप एम्बुलेन्स सञ्चालनका विषयमा आज समझदारी भएको हो।

यसअघि नेपाल एम्बुलेन्स सेवामार्फत् पाँचवटा एम्बुलेन्सले कोभिड-१९ का शंकास्पद बिरामी बोक्ने गरेका थिए।

एम्बुलेन्स सञ्चालनका लागि आवश्यक पर्ने चालक तथा स्वास्थ्यकर्मी थप चाहिएमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उपलब्ध गराउनेछन्।

साथै, सञ्चालनमा आउने थप एम्बुलेन्सको लागि बढ्न जाने आर्थिक व्ययभार हाललाई काठमाडौं महानगरपालिकाले व्यहोर्ने समझदारी भएको सीसीएसमी सचिवालयले जनाएको छ।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा थप पाँच वटा एम्बुलेन्स कोरोना भाइरसँग सम्बन्धित बिरामी बोक्नका लागि प्रयोग गरिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार र काठमााडौं महानगरपालिकाले एक वटा एम्बुलेन्स नेपाल एम्बुलेन्स सेवामार्फत् सञ्चालनमा ल्याउने गरी समझदारी भएको हो।

कोभिड-१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्थापित कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र नेपाल एम्बुलेन्स सेवाबीच थप एम्बुलेन्स सञ्चालनका विषयमा आज समझदारी भएको हो।

यसअघि नेपाल एम्बुलेन्स सेवामार्फत् पाँचवटा एम्बुलेन्सले कोभिड-१९ का शंकास्पद बिरामी बोक्ने गरेका थिए।

एम्बुलेन्स सञ्चालनका लागि आवश्यक पर्ने चालक तथा स्वास्थ्यकर्मी थप चाहिएमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उपलब्ध गराउनेछन्।

साथै, सञ्चालनमा आउने थप एम्बुलेन्सको लागि बढ्न जाने आर्थिक व्ययभार हाललाई काठमाडौं महानगरपालिकाले व्यहोर्ने समझदारी भएको सीसीएसमी सचिवालयले जनाएको छ।

"> काठमाडौंमा थप पाँच एम्बुलेन्स कोभिड-१९ का बिरामी बोक्न प्रयोग गरिने: Dekhapadhi
काठमाडौंमा थप पाँच एम्बुलेन्स कोभिड-१९ का बिरामी बोक्न प्रयोग गरिने
काठमाडौं। काठमाडौं उपत्यकामा थप पाँच वटा एम्बुलेन्स कोरोना भाइरसँग सम्बन्धित बिरामी बोक्नका लागि प्रयोग गरिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार र काठमााडौं महानगरपालिकाले एक वटा एम्बुलेन्स नेपाल एम्बुलेन्स सेवामार्फत् सञ्चालनमा ल्याउने गरी समझदारी भएको हो।

कोभिड-१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्थापित कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र नेपाल एम्बुलेन्स सेवाबीच थप एम्बुलेन्स सञ्चालनका विषयमा आज समझदारी भएको हो।

यसअघि नेपाल एम्बुलेन्स सेवामार्फत् पाँचवटा एम्बुलेन्सले कोभिड-१९ का शंकास्पद बिरामी बोक्ने गरेका थिए।

एम्बुलेन्स सञ्चालनका लागि आवश्यक पर्ने चालक तथा स्वास्थ्यकर्मी थप चाहिएमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उपलब्ध गराउनेछन्।

साथै, सञ्चालनमा आउने थप एम्बुलेन्सको लागि बढ्न जाने आर्थिक व्ययभार हाललाई काठमाडौं महानगरपालिकाले व्यहोर्ने समझदारी भएको सीसीएसमी सचिवालयले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्