कैलाली।  भारतसँग जोडिएका कैलाली जिल्लाका विभिन्न सातवटा स्थानमा सशस्त्र प्रहरीका चेक प्वाइन्टहरू स्थापना गरिएका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले मुख्य नाकाहरू बन्द भएपछि खुला सिमानाको फाइदा उठाउँदै अवैधरूपमा नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरीको चेक प्वाइन्टहरू स्थापना गरिएको बताए।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले भारतसँग सिमाना जोडिएको १०२ किलाेमिटर लामो सिमानामा हालसम्म एक गुल्म र चारवटा बीओपीमार्फत् सीमा सुरक्षा गर्दै आइरहेको थियाे। कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि थप सातवटा चेक प्वाइन्ट स्थापना गरेको नम्बर ३४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल तिम्सिनाले बताए।

उनले नयाँ थप गरिएका सात र पुराना पाँचसहित १२ वटा युनिटमार्फत सशस्त्र प्रहरीले भारतसँग जोडिएको कैलालीको सम्पूर्ण सीमा क्षेत्रमा निगरानी गर्ने बताए।

सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका-९, बंगराकटान, १० जुगेडा, कैलारी गाउँपालिका-३ खोनपुर, भजनी नगरपालिका-७ हिम्मतपुर, ६  कौवाखेडा, ३ मौरीयाँघाट र टीकापुर नगरपालिका-९, श्रीलंका टापुमा नयाँ चेक प्वाइन्टहरू स्थापना गरेको हो।

" /> कैलाली।  भारतसँग जोडिएका कैलाली जिल्लाका विभिन्न सातवटा स्थानमा सशस्त्र प्रहरीका चेक प्वाइन्टहरू स्थापना गरिएका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले मुख्य नाकाहरू बन्द भएपछि खुला सिमानाको फाइदा उठाउँदै अवैधरूपमा नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरीको चेक प्वाइन्टहरू स्थापना गरिएको बताए।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले भारतसँग सिमाना जोडिएको १०२ किलाेमिटर लामो सिमानामा हालसम्म एक गुल्म र चारवटा बीओपीमार्फत् सीमा सुरक्षा गर्दै आइरहेको थियाे। कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि थप सातवटा चेक प्वाइन्ट स्थापना गरेको नम्बर ३४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल तिम्सिनाले बताए।

उनले नयाँ थप गरिएका सात र पुराना पाँचसहित १२ वटा युनिटमार्फत सशस्त्र प्रहरीले भारतसँग जोडिएको कैलालीको सम्पूर्ण सीमा क्षेत्रमा निगरानी गर्ने बताए।

सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका-९, बंगराकटान, १० जुगेडा, कैलारी गाउँपालिका-३ खोनपुर, भजनी नगरपालिका-७ हिम्मतपुर, ६  कौवाखेडा, ३ मौरीयाँघाट र टीकापुर नगरपालिका-९, श्रीलंका टापुमा नयाँ चेक प्वाइन्टहरू स्थापना गरेको हो।

"> भारतसँग सीमा जाेडिएका कैलालीका सात ठाउँमा सशस्त्र प्रहरीकाे चेक प्वाइन्ट: Dekhapadhi
भारतसँग सीमा जाेडिएका कैलालीका सात ठाउँमा सशस्त्र प्रहरीकाे चेक प्वाइन्ट
कैलाली।  भारतसँग जोडिएका कैलाली जिल्लाका विभिन्न सातवटा स्थानमा सशस्त्र प्रहरीका चेक प्वाइन्टहरू स्थापना गरिएका छन्।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले मुख्य नाकाहरू बन्द भएपछि खुला सिमानाको फाइदा उठाउँदै अवैधरूपमा नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरीको चेक प्वाइन्टहरू स्थापना गरिएको बताए।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीले भारतसँग सिमाना जोडिएको १०२ किलाेमिटर लामो सिमानामा हालसम्म एक गुल्म र चारवटा बीओपीमार्फत् सीमा सुरक्षा गर्दै आइरहेको थियाे। कोभिड-१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि थप सातवटा चेक प्वाइन्ट स्थापना गरेको नम्बर ३४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमल तिम्सिनाले बताए।

उनले नयाँ थप गरिएका सात र पुराना पाँचसहित १२ वटा युनिटमार्फत सशस्त्र प्रहरीले भारतसँग जोडिएको कैलालीको सम्पूर्ण सीमा क्षेत्रमा निगरानी गर्ने बताए।

सशस्त्र प्रहरीले धनगढी उपमहानगरपालिका-९, बंगराकटान, १० जुगेडा, कैलारी गाउँपालिका-३ खोनपुर, भजनी नगरपालिका-७ हिम्मतपुर, ६  कौवाखेडा, ३ मौरीयाँघाट र टीकापुर नगरपालिका-९, श्रीलंका टापुमा नयाँ चेक प्वाइन्टहरू स्थापना गरेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्